विद्यालयको बालबचत खाता,डेढ वर्षमै अठासी लाख जम्मा
इलामको सूर्योदय नगरपालिकाले नगर क्षेत्रका विद्यालयमा सञ्चालन गरेको बालबचत खातामा डेढ वर्षको अवधिमा ८८ लाख रुपियाँभन्दा बढी रकम जम्मा भएको छ ।
समानुपातिक निर्वाचन प्रणाली कायम राख्नुपर्ने माग
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले समानुपातिक निर्वाचन प्रणाली कायम राख्नुपर्ने माग गरेको छ।
घरेलु महासङ्घ र महिला समितिको नयाँ नेतृत्व चयन
ताप्लेजुङस्थित नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तथा महिला उद्यम समितिको नयाँ नेतृत्व चयन भएको छ। उद्योग महासङ्घको नेतृत्वमा राजेन्द्रप्रसाद भारती र महिला उद्यममा बिष्णु श्रेष्ठ अध्यक्षमा चयन हुनुभएको हो।
शेर्पाको साहसका कारण सगरमाथा विश्वमा चिनिएको छ : मन्त्री पाण्डे
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले शेर्पाहरूको साहसका कारण नै सगरमाथा विश्वमा चिनिन मद्दत पुगेको बताउनुभएको छ ।
मुख्यमन्त्री कार्कीद्वारा हिरासत भवन उदघाटन
कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कार्कीले इलाका प्रहरी कार्यालय धरानको परिसरमा नवनिर्मित हिरासत भवनको उदघाटन गर्नुभएको छ ।
तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित हुने
पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् ।
संस्कृति संरक्षण गर्न धाननाच स्तम्भ बनाइने
लिम्बू समुदायको ऐतिहासिक धान नाचलाई उजागर गर्न ताप्लेजुङ सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा ‘ताक्वाचङ तक्मा याराक्मा तेन’ नामक धाननाच स्तम्भ निर्माण गरिने भएको छ । किरात याक्थुङ चुम्लुङको पहलमा सो स्तम्भ निर्माण गर्न लागिएको हो ।
मोरङको सुन्दरहरैंचामा दुई बालिका मृत भेटिए
मोरङको सुन्दरहरैंचा– ७ बेलगाछीमा एकै घरका दुई बालिका मृत अवस्थामा फेला परेका छन्।शनिबार साँझ साडे ५ बजेतिर घाँस काट्न आउनेले केराबारी जङ्गलमा मृत बालिका फेला पारेका हुन् ।
विर्तामोडमा बसको ठक्करबाट एक जनाको मृत्यु
शनिबार साँझ ५ बजेतिर विर्तामोड नगरपालिका–५ स्थित हिकोला अगाडिको राजमार्गमा विर्तामोड बसपार्कबाट विर्तामोड पश्चिम स्टेण्डतर्फ जाँदै गरेको प्र १–०२–००२ ख ००३५ नम्बरको यात्रुबाहक बसले बाटो क्रस गर्दै गरेको प १–०१–०१३ प ५७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
बिबिसी तेह्रथुमलाई गोल्डकप उपाधि
तेह्रथुमको म्याङलुङमा आयोजित सहिद नेत्र गुराँगाई स्मृती गोल्डकपको उपाधि बिबिसी तेह्रथुमले हात पारेको छ ।
सिन्का बेचेर जीवन निर्वाह गर्नुहुँदै ७९ वर्षीय धनबहादुर
इच्छाशक्ति भएमा उमेरले नछेक्ने उदाहरण बन्नुभएको छ– भोजपुर नगरपालिका–११ आम्तेकका धनबहादुर राई । उमेरले ७९ वर्ष पुग्नुभएका राई बाँसको सिन्का बनाएर भोजपुर बजारसम्म बिक्रीका लागि ल्याउने गर्नुहुन्छ ।
बुद्धिचालमा छात्रछात्राबिच प्रतिस्पर्धा
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्यावसन) ताप्लेजुङको आयोजनामा बुद्धिचालमा छात्रछात्राले प्रतिस्पर्धा गरेका छन् । व्यावसनको वार्षिक कार्यतालिकाअनुसार आयोजित बुद्धिचाल प्रतियोगितामा छात्रछात्राले प्रतिस्पर्धा गरेका हुन् ।
माओवादी केन्द्रले समर्थन फिर्ता लियो
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिएको समर्थन नेकपा (माओवादी केन्द्र) ले फिर्ता लिएको छ । शुक्रबार संसदीय दलको बैठ
सांसदसँग कार्यकर्ताको गुनासो
सदस्यता नवीकरण गर्न नेपाली कांग्रेसका क्रियाशील सदस्यहरू अनिच्छुक देखिएका छन् । मोरङको पथरीशनिश्चरे १ स्थित हरियाली सामुदायिक वनको सभा हलमा शुक्रबार भएको सांसदसँग भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले वडावडामा क्रियाशील सदस्य नवीकरण गर्न आउनेको सङ्ख्या आधा घटेको बताउनुभयो ।
चट्याङ लागेर एकको मृत्यु, एक घाइते
सुनसरीमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । जिल्लाका कोशी गाउँपालिका-४ निवासी अख्तर मियाँको १८ वर्षीया छोरा अक्रम मियाँकाे चट्याङ लागेर मृत्यु भएको हो ।
हावाहुरीले घरको छाना उडायो
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा हावाहुरीले स्थानीयको घरको छाना उडाएको छ। प्रहरीका अनुसार आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेका स्थानीय चन्द्रबहादुर मगर र दिपेश अन्छङ्बो लिम्बूको घरको छाना उडाएको हो।
सगरमाथा जोगाउने वीर शेर्पाहरू हुन् : मन्त्री पाण्डे
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाल जोगाउने वीरहरू भनेका शेर्पा समुदाय भएको उद्घोष गर्नुभएको छ।
इलाममा टी ट्रेल निर्माण गरिने
इलामको सूर्योदय नगरपालिका आन्तरिक पर्यटकको रोजाइमा परेको पर्यटकीय गन्तव्य मानिन्छ । कन्याम अन्तु जस्ता पर्यटकीय स्थल बाह्रै महिना पर्यटकले भरिभराउ हुने गरेका छन् । पर्यटन पूर्वाधारका हिसाबले विभिन्न संरचना निर्माण गरिएको नगरमा अव पैदल यात्रीका लागि पदमार्ग समेत निर्माण हुने भएको छ ।
फिरन्ते हात्तीको त्रासले निदाउँदैनन् स्थानीय
चारकोसे जङ्गलकोे उत्तरी गाउँ चतरा पुनरबासको आसपास क्षेत्रमा फिरन्ते जङ्गली हात्तीले दुःख दिँदा स्थानीय रातभर निदाउन पाउँदैनन् ।
विस्फोटमा परी दाजु र बहिनीको मृत्यु , एक घाइते
पाँचथर जिल्लाको फालेलुङ गाउ‘पालिका ५ मा बिहीबार विस्फोटमा परी गम्भीर घाइते भएका दुई जना बाल बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा प्राङवुङ डाडागाउ‘ टोलका ११ वर्षीय दिप्सन साँवा र उहाँकी २ वर्षीय बहिनी प्रिन्सा साँवा हुनुहुन्छ ।
विस्फोटक पदार्थ पड्किँदा तीन बालबालिका घाइते
पाँचथरको फालेलुङ-५ मा विस्फोटक पदार्थ पड्किँदा तीनजना बालबालिका घाइते भएका छन्।
४९ वर्षपछि परिवारसँग भेट
२२ वर्षको युवा अवस्थामा विदेश जानुभएका ओखलढुङ्गाको साबिक रागादीप गाउँ विकास समिति हाल मोलुङ गाउँपालिका–८ का खरबहादुर राई ७१ वर्षको वृद्ध अवस्थामा घर फर्किनु भएको छ।
स्वास्थ्य बिमालाई पाँच लाख पुर्याउने : मन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई पाँच लाख पुर्याउने बताउनुभएको छ ।
दुर्लभ रेडपान्डा संरक्षण क्रियाकलापमा दुई करोड खर्च गरिँदै
ताप्लेजुङमा दुर्लभ रेडपान्डा संरक्षणसम्बन्धी क्रियाकलापमा करिब दुई करोड रुपियाँ खर्च गरिने भएको छ। रेडपान्डा संरक्षणको काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चले चालू आर्थिक वर्षमा उक्त रकम खर्च गर्ने भएको हो।