स्थानीय तहले विवरण नपठाएपछि कित्ताकाट रोकियो
बारम्बारको पत्रलाई बेवास्ता गरेको भन्दै नापी कार्यालय दमकले आफ्नो कार्यक्षेत्रभित्रका पालिकाहरूको कित्ताकाट रोक्का गरेको छ । झापाको दमक नगरपालिका सहितका पालिकाहरूको कित्ताकाट रोकेको हो ।
अलपत्र परेका ठुला योजना सञ्चालन गर्न लागि परेको छु : मन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आफूले मन्त्रालय सम्हालेपछि अलपत्र परेका ठुला योजना सञ्चालन गर्न लागि परेको बताउनुभएको छ ।
तिम्बुङ पोखरी ट्रेल रनमा पाँचथरका विशाल प्रथम
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित प्रथम तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितामा पाँचथर, फिदिम नगरपालिका–१४ का विशाल राई प्रथम हुनुभएको छ ।
पाँचथर विस्फोटका मृतक परिवारलाई पाँच लाख र घाइतेको निःशुल्क उपचार
सरकारले पाँचथरको फालेजुङ गाउँपालिका-५ डाँडागाउँमा ग्रिनेड विस्फोटमा परी ज्यान गुमाएका परिवारलाई पाँच लाख राहत दिने निर्णय गरेको छ ।
दोस्रो ताप्लेजुङ गोल्ड कपको खर्च ७३ लाख
दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगितामा खर्च त्रिहत्तर लाख रुपियाँ खर्च भएको छ ।
‘विकासका काममा अवरोध नगरौँ’
धर्मदेवी नगरपालिकाले आज मुढेशनिश्चरे बजारमा आयोजना गरेको कार्यक्रममा उहाँले जनताको विकासका चाहना पूरा गर्न जनप्रतिनिधि तथा कर्मचारी दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिनुभयो । मन्त्री खड्काले स्थानीय तहका निम्ति विनियोजित बजेट उपयोग नहुँदा विकास–निर्माणका काम प्रभावित भएका बताउनुभयो ।
माथिल्लो अरुण जलविद्युत् परियोजना ‘नेपालले नै बनाउने’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले एक हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् परियोजना नेपाल सरकारले नै निर्माण गर्ने बताउनुभएको छ ।
पूर्व मुख्यमन्त्री कार्की प्रहरी नियन्त्रणमा : केही बेर झडप
निषेधित क्षेत्रमा आमरण अनसन बसेको भन्दै प्रहरीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई अनसनस्थलबाट हटाएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले दियो सांसदलाई वित्तीय साक्षरता
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आयोजनामा कोशी प्रदेश सभाका सदस्यहरुका लागि वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रम मङ्गलबार सञ्चालन भएको छ ।
अरिङ्गालले टोकेर घाइते भएका लिम्बूको मृत्यु
अरिङ्गालले टोकेर घाइते भएका ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ खेबाङका ३२ वर्षीय दीपेन लिम्बूको उपचारको क्रममा मृत्यु भएको छ।
पुर्खौली फल सरिफा बेचेर आम्दानी गर्दै आठपहरीया
जङ्गलमा पाइने सरिफा फललाई ब्यवसायीक खेती गरी बिक्रि गरेर धनकुटाका किसानले आम्दानी लिन थालेका छन् ।
वडाध्यक्ष वैदेशिक रोजगारीका लागि हङकङमा, खोजी गर्दै वडाबासी
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैँचाका बासिन्दाले वडाध्यक्षको खोजी गर्न थालेका छन्। विगत १० महिनादेखि वडा कार्यकक्षमा अनुपस्थित रहनुभएका वडाध्यक्ष दिलप्रसाद बोखिमको वडाबासीले खोजी गर्न थालेका हुन्।
निषेधित क्षेत्रमा पूर्व मुख्यमन्त्रीको अनशन
जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेश सभा भवन र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आसपासको क्षेत्रमा कुनै पनि विरोध प्रदर्शन गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरेकै ठाउँमा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले अनशन सुरु गर्नुभएको छ।
कोशी प्रदेश सभाका सांसदलाई वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आयोजनामा कोशी प्रदेश सभाका सदस्यहरुका लागि वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रम मङ्गलबार सञ्चालन भएको छ ।
विद्यार्थी बेहोस हुन थालेपछि कक्षा बन्द
अचानक विद्यार्थी बेहोस हुन थालेपछि सुनकोशी गाउँपालिका-५ मूलखर्कको चौतारा माध्यमिक विद्यालयका तीन वटा कक्षा बन्द गरिएको छ।
देशको आवश्यकताअनुसार संविधान संशोधन हुन्छः मन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशको आवश्यकताअनुसार संविधान संशोधन हुने बताउनुभएको छ । गृहजिल्ला सङ्खुवासभामा आयोजित एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
विद्यालयमा सेनिटरी प्याड व्यवस्थापन गर्ने उपकरण जडान
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका विद्यालयमा सेनिटरी प्याड व्यवस्थापन गर्ने उपकरण जडान गरिएको छ ।
तुइनको त्रास कायमै
केही दिन अघि, ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका– ६ लेलेपको सेखाथुमस्थित घुन्सा खोलामा फेरि बन्यो, तुइन । यो वर्खामा पहिरोले झोलुङ्गे पुल भत्काएपछि यस क्षेत्रमा तुइन सञ्चालनमा आयो ।
व्यवसायीले आफूले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्छ : ऊर्जामन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अपर अरुणको काम चाँडो सुरु हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन सङ्खुवासभाद्वारा आज खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले स्रोत सुनिश्चित गरी अपर अरुणको काम चाँडो सुरु गरिने जानकारी दिनुभयो ।
तरकारी उत्पादनमा धनकुटा अग्रणी
पछिल्लो समय धनकुटामा तरकारी खेतीप्रतिको आकर्षण बढ्दो छ । बजारको सहज पहुँच, सडक विस्तारलगायतका कारण मौसमी तथा बेमौसमी तरकारी उत्पादनमा धनकुटा कोशी पहाडी जिल्लामै अग्र स्थानमा देखिएको छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार आर्थिक वर्ष २०७९/८० मा पाँच हजार ९८१ हेक्टरमा तरकारी उत्पादन भएकोमा गत आवमा पाँच हजार ९९७.२० हेक्टर व्यावसायिक तरकारी खेती भएको छ । यहाँ अघिल्लो आवमा एक लाख ३३ हजार ५९५.५० मेट्रिक टन तरकारी उत्पादन भएकोमा गत आवमा एक लाख ३७ हजार ४४८ मेट्रिक टन उत्पादन भएको छ । तरकारी उत्पादनको यो परिमाण कोशी पहाडका भोजपुर, तेह्रथुम र सङ्खुवासभा जिल्लाको तुलनामा बढी भएको रहेको केन्द्रले जनाएको छ ।
छाला उद्योगविरुद्ध स्थानीय आन्दोलित
सुनसरीको दुहवीमा छाला उद्योगविरुद्ध स्थानीय आन्दोलित बनेका छन्। दुहबी वडा नम्बर ६ मा रहेको युनाइटेड टेनराइज र एसियन लेदर छाला उद्योगबाट निस्कने प्रदूषणको दुर्गन्धले स्थानीयबासीलाई असर गरेको भन्दै आन्दोलित बनेका हुन्।
सङ्खुवासभाको शिर उच्च राख्नेगरी काम गर्नेछु : ऊर्जामन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको शिर उच्च राख्नेगरी काम गर्ने बताउनुभएको छ ।
बिपी कोइरालाको सालिक निर्माण गरिने
ताप्लेजुङमा प्रजातान्त्रिक समाजवादका प्रणेता एवम् महामानव विश्वेश्वरप्रसाद कोइरालाको सालिक निर्माण गरिने भएको छ । नेपाली कांग्रेस ताप्लेजुङको अगुवाइमा सदरमुकाम फुङ्लिङमा स्वर्गीय कोइरालाको सालिक निर्माण गरिने भएको हो ।
नेपालटार-मङ्गलबारे सडक मर्मत गर्न माग
इलामको नेपालटार–मङ्गलबारे कालोपत्रे सडक हिलाम्य भएपछि स्थानीय उपभोक्ताहरू सडक मर्मतको माग गर्दै सदरमुकाम आएका छन् । करिब दश वर्ष अगाडि कालोपत्रे गरिएको उक्त सडक अहिले हिलाम्य भएपछि नेपालटार–मङ्गलबारे आवतजावतमै समस्या भएको हो ।