शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                इलाम, मंसिर १८ गते । इलामको माङसेबुङ गाउँपालिका ५ मा किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’को ७१ औँ जन्मोत्सव समारोहमा मङ्गलबार रक्षामन्त्री मानबीर राईलाई स्वागत गर्न लिम्बू जातिको साँस्कृतिक बाजा च्याब्रुङसहित तयारीमा रहेका लिम्बू कलाकारहरु। तस्बिरः रामकुमार लिम्बू, रासस
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                