शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत १७ गते । नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु भएको छ । पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि आन्दोलनमा रहेको एमाले बैठकको अध्यक्षता उपाध्यक्ष रामबहादुर थापा बादलले गर्नुभएको छ ।