• ८ पुस २०८१, सोमबार

हिमनदीले कोरेको जोखिमपूर्ण मार्ग

blog

फुङ्लिङ, मङ्सिर  १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ स्थित कुम्भकर्ण(फक्ताङलुङ) हिमालको आधार शिविर क्षेत्रमा हिमनदीले कोरेको जोखिमपूर्ण मार्ग । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमताल फुट्ने जोखिम र हिमनदी गहिरो हुँदै जाने क्रम बढेसँगै हिमाली क्षेत्रहरू थप जोखिममा पर्दै गएका छन् । तस्बिरः दिलकुमार लिम्बू/रासस