तिमीसँग जान मन छ
मेरो प्रिय गाउँ, भन्छौ, ठूलो सहरमा गयौ
के म कवि हुँ र ?
म कसरी स्वीकारूँ ? तखतामा सजिएका भावहरू, एस्ट्रेमा निभेका ठुटाहरू,
जिन्दगी यस्तै त हो कान्छा
जिन्दगी यस्तै त हो कान्छा उमेर चढ्दै गएपछि
कलालाई विज्ञानसँग जोड्न जोड
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको हस्तकलालगायत रैथाने सीप र समग्र ललितकलाको क्षेत्रलाई विज्ञानसँग जोड्दै प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको १४औँ प्राज्ञसभालाई सम्बोधन गर्दै मन्त्री किरातीले नेपाली ललितकला पुस्तान्तरणकै कारण मात्र हालसम्म जीवित रहेको बताउँदै अर्थ र विज्ञानको आविष्कारसँगै उत्पादनमूलक तवरले पनि विस्तार र संरक्षण हुनुपर्नेमा जोड दिनुभयो ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठको ‘जिन्दगीका तरेली’ लोकार्पण
पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको ‘जिन्दगीका तरेली’ नामक गीति एल्बम लोकापर्ण गरिएको छ। उहाँका पिता कुलबहादुर श्रेष्ठ र माता लक्ष्मीदेवी श्रेष्ठले शनिबार आयोजित समारोहमा उक्त एल्बम सार्वजनिक गर्नुभएको हो।
वरिष्ठ साहित्यकार काइँलालाई एक लाख राशिको पुरस्कार
नेपाली लेखक सङ्घले वरिष्ठ साहित्यकार वैरागी काइँलालाई पुरस्कृत गरेको छ । प्रथम लेखक दिवका अवसरमा आज (शनिबार) यहाँ आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काइँलालाई पुरस्कृत गर्नुभयो ।
रेडियो–झङ्कार
रेडियोको झङ्कार । आवाजको झङ्कार । सङ्गीतको झङ्कार । झङ्कार अनुभूतिको । अनेकौँ स्वरको मिश्रणमा अनुगुञ्जित ध्वनिमा बेग्लै मिठास । चराका चिरीबिरीहरूको अलग्ग अर्कै झङ्कार । पृथक् स्वर–सुसेली । सुन्नुको शीतल अनुभूति । झङ्कारको अलग्गै स्पर्श । झङ्कारले तरङ्गित पारेका क्षणहरू । झङ्कारले जागृत पारेका पलहरू ।
भूकम्पको इतिवृत्त
हाम्री हजुरआमा बेलुका अँगेनाको डिलमा बसेर हामीलाई कहिले पौराणिक कथा, कहिले लोककथा कहिले गाउँखाने कथा सुनाउनु हुन्थ्यो । एक साँझ उहाँले एउटा गाउँखाने कथा भन्नुभयो–हुन पनि हो, छ न पनि छ, खोज्दा पनि पाइँदैन, कसैलाई पनि चाहिँदैन के हो ? हामी निकैबेर घोत्लिँयौँ तर कसैलाई पनि उत्तर आएन । हजुर आमाले हाँस्तै भुइँचालो भन्नुभयो । भुइँचालो के हो र कस्तो हुन्छ भनेर सोध्दा उहाँले विसं. १९९० को भुइँचालोको विनाश लीला सुनाउनु भयो ।
दिन
ब्रह्माण्डबाट जन्मिएर ओर्लन्छ धर्तीको काखमा आकाशमा खेलेर
मुक्तक
दुःख आफैँसँग थियो दुःखसँग दुःखै साट्ने पनि भएनन् आफ्नै गाउँ आफ्नै घरमै थिएँ के छ ? भन्न कोही गएनन्
एकान्त एकालाप
हुन खोज्दैछ एकाकार यी मेरा चिसा एकान्तहरू
सिद्धिचरण पुरस्कार आचार्य र धमलालाई
युगकवि सिद्धिचरण प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण पुरस्कार–२०८०’ प्रा.डा. जयराज आचार्यलाई प्रदान गर्ने भएको छ।
सम्झौता र सम्झौताहरू (कविता)
प्रिय, तिमी रिसाएको? मैले पूर्ववाचाहरु पुरा गरिनँ भनेर तिमी रिसाएको ?
‘द कलर्स अफ स्प्रिङ’ लोकार्पण
कवि कुमाराज सुवेदीको कविता सङ्ग्रह ‘द कलर्स अफ स्प्रिङ’ बुधबार एक समारोहबीच लोकार्पण भएको छ । प्रतिनिधि सभाकी उप–सभामुख इन्दिरा रानामगरले कविता सङ्ग्रहको लोकापर्ण गर्दै आफूले पनि एक समयमा कविता लेख्ने गरेको स्मरण गर्दै भन्नुभयो, “लेखक पनि कुनै बेला मानसिक तनावमा रहनुभएकाले पुस्तक चिकित्सक, शिक्षकलगायतका लागि धेरै महत्वपूर्ण उपहार हुने निश्चत छ ।”
'नवौँ लिटल थिएटर गराज' सम्पन्न
'नवौं लिटल थिएटर गराज' बालबालिकाका लाथि अभिनय तथा नाट्य कार्यशाला सकिएको छ ।
साहित्यमा ‘अन्तर्राष्ट्रिय’ मापदण्ड
नेपालका निजी विद्यालयहरूले अङ्ग्रेजी शब्दमा नाम राख्ने र नाममा ‘इन्टरनेसनल’ थप्ने होड गरेपछि सरकारले नीति नै बनायो– विद्यालयको नाम नेपालमा राख्नुपर्ने र विद्यालयमा अध्ययनरत कुलमध्ये पाँच प्रतिशत विदेशी विद्यार्थी भएका विद्यालयले मात्र आफूलाई ‘इन्टरनेसनल’ भन्न पाउने ।
नेपालयको दुई पुस्तक
नेपालयले कविता र लघुकथाका दुईवटा कृति तयार पारेको छ । पहिलो पुस्तक कविता सङ्ग्रह ‘ओ पेङ्दोर्जे’ हो । युवा कवि राजु स्याङ्तानले लेखेका कविताको सङ्ग्रहभित्र छवटा फरक खण्ड छन् भने तिनमा ५१ वटा कविता अटाएका छन् ।
प्रदर्शनी धेरै, बिक्री कम
केही वर्षअघिसम्म मात्र पनि कलाकारलाई आफूले सिर्जना गरेको चित्रबाट जीवन निर्वाह गर्न गाह्रो थियो । प्रचारप्रसारका लागि उपयुक्त माध्यमको अभाव, कलाचेतनाको कमी र कला प्रवद्र्धनका लागि सङ्गठित निकायको अभावले कलाकार आफ्नो सिर्जना थन्क्याउन बाध्य थिए । अहिले समय बदलिएको छ । चित्रकला हजारौँ, लाखौँ रुपियाँमा बिक्री हुन थालेका छन् । ग्यालरीमा झुन्ड्याइएका चित्रका मूल्य हेर्दा दुई हजारदेखि दस लाख रुपियाँसम्मका देखिन्छन् । चित्रकला प्रदर्शनीमा पुग्दा प्रायः चित्र बिक्री भइसकेको बताइन्छ तर पनि कलाकारले आफ्ना समस्या भने दर्शाउन छोडेका छैनन्, कलाकारले कलाले बजार नपाएको गुनासो मात्र गरेका छैनन् कलाको पर्याप्त प्रवद्र्धन नभएको र सरोकारवाला निकायले ध्यान नदिएकोमा उनीहरू दुःखी छन् ।
तानसेन डबलीमा उम्रियो झार
निर्माणाधीन पाल्पाको तानसेन डबलीमा झार उम्रिएको छ । पर्यटन वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा पाल्पाको तानसेन नगरपालिका ५ कैलाशनगरमा तानसेन डबली निर्माणाधीन अवस्थामा नै झार उम्रिएको छ ।
जोगाउने चाह
पल्लो कोठामा हर्कमान कसैसँग फोनमा कुरा गर्दै थिए । यताको कोठामा रोशन भाजुमानसँग कुरा गर्दै थियो । “ हजुरबुबा, आजभोलि बाबालाई धेरै नै ब्यस्त देख्छु । के काम परेको छ ? गुठीको मान्छे पनि आएको जस्तो लाग्छ ।
पेसा (कथा)
अकस्मात आज हरिलाई पशुपतिको भिक्षा माग्न लहरै लाम लागेर बसेको देख्दा छक्क परेँ । मुखमा पनि कालो कालो दलेको, झुत्रो कमिज र त्यस्तै फाटेको हाफ पाइन्टमा हरि आफ्नोसामु एउटा सिलेवरको थाल ठटाउँदै “गरिबलाई सहयोग गर्नुहोस् हजुर” भन्दै भिक्षा मागेको देखेँ । एकैछिन टक्क अडेर हेरिरहेँ । उसले देखे न देखे झैँ गरेको ।
दुःखको मेला (कथा)
हामी उसलाई ‘गुरु’ भन्ने गर्दछौँ; किन भन्दछौँ, यसको कुनै अर्थताŒिवक परिभाषा हामीसँग छैन । एउटा कुरा भने निश्चित के छ भने ऊ कुनै पनि कुरा परिहासपूर्ण तरिकाले यस्तरी भन्ने गर्दछ, मानौँ उसलाई कुनै पी
साहित्यिक कार्यक्रम सम्पन्न
उपत्यकाका तीनवटै जिल्लामा नेपालभाषाको साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । अमेरिकाको सिकागोमा रहनुभएका साहित्यकार केशरमान ताम्राकारले सामाजिक सञ्जालमार्फत आयोजना गरेको कार्यक्रम वरिष्ठ साहित्यकार मथुरा सायमीको कथासङ्ग्रह ‘चिप–निप’ वरिष्ठ साहित्यकार राजा शाक्यले काठमाडाैँमा विमोचन गर्नुभयो । त्यस्तै सुरज व्यञ्जनकारको मुक्तक सङ्ग्रह ‘सब्बुचा–२’, वरिष्ठ हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठले ललितपुरमा विमोचन गर्नुभयो । त्यसैगरी विराट् नेपालभाषा साहित्य सम्मेलन गुथी भक्तपुरले पनि साहित्यिक सम्मेलनको आयोजना गरेको छ ।
महाभैरव जात्रा सुरु
ललितपुरको लुभुमा आइतबारदेखि महालक्ष्मी महाभैरव जात्रा सुरु भएको छ । अक्षय तृतीयाको दिनदेखि एक सातासम्म मनाइने जात्रामा महालक्ष्मी, महाभैरव, आकाशभैरव, कुमारी, कुमारलगायतलाई बाजागाजासहित टोलटोलमा खट बिसाउँदै नगर परिक्रमा गराउने चलन छ । महालक्ष्मी कुमारी, कुमारलाई एउटा खट र महाभैरव कुमारकुमारीलाई अर्को खटमा राखेर नगर परिक्रमा गराइन्छ । भगवती लाछी टोल, पिङ्ग टोल, देवीस्थान चौर, बसपार्क, नासल टोल क्वलाछी, नारायण देवल र घसी टोलमा घुमाइन्छ ।