आधुनिक सङ्गीतका नयाँ स्वर र प्रविधिले बजार ओगट्दै गए पनि पुरानो मादलको धुन अझै नेपाली मनमा गुन्जिरहन्छ । मादल नेपालीको पहिचानसँग गाँसिएको परम्परागत लोकप्रिय बाजा हो।
नर्सको सेवा सुविधाको विषयमा स्वास्थ्य मन्त्रालयमा चलिरहेको बैठक निजी अस्पतालको छाता संगठनले बहिष्कार गरेका छन्।
स्वास्थ्य बिमा बोर्डले कडा रोगको फलोअप उपचारका लागि पुन: रिफर लिनु नपर्ने व्यवस्था गरेको छ ।
निजी तथा मेडिकल तथा डेन्टल कलेजले सरकारी सरह पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन सम्भव नहरेको बताएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाको वर्गीकरण गर्ने भएको छ ।
नेपाल नर्सिङ सङ्घले नर्सलाई न्युनतम पारिश्रमिक लगायतका सेवा सुविधा यथाशीघ्र उपलब्ध गराउन माग गरेको छ ।
दशैँमा प्रयोग हुने जमरा धार्मिक रुपमा जति महत्व छ स्वास्थ्यका हिसाबले पनि उत्तिकै फाइदाजनक मानिन्छ । पछिल्लो सयम ‘सुपर फुड’का रुपमा जमराको जुस बनाएर पिउने प्रचलन बढ्दो छ ।
स्वास्थ्यका हिसाबले मासु महत्वपूर्ण पोषणको स्रोत मानिन्छ । पोषणविद् प्राडा. उमा कोइरालाले मासुमा उच्च गुणस्तरको प्रोटिन पाइने बताउनुहुन्छ ।
पछिल्लो समय खराब जीवनशैली र अत्यधिक धुमपानको कारणले गर्दा नेपालमा मुटुको समस्या बढ्दै गएको छ । वरिष्ठ मुटु तथा फोक्सो शल्यचिकित्सक डा. किरण श्रेष्ठले नेपालमा देखिने नसर्ने रोगमध्ये २५ प्रतिशतमा मुटुरोग लाग्ने बताउनुहुन्छ । त्यस्तै, नसर्ने रोगबाट मृत्यु भएकामध्ये १६ प्रतिशतको मृत्यु मुटुरोगका कारण हुने गर्छ ।
स्वास्थ्य सेवा विभागका अनुसार आर्थिक वर्ष २०७९÷८० मा एक लाख ८७ हजार ८५७ र आर्थिक वर्ष २०८०÷८१ मा दुई लाख ५९ हजार ११० जनामा श्वासप्रश्वासको समस्या देखिएको थियो ।
व्यस्त जीवनशैलीका कारणले मानिसमा तनाव बढ्दो छ । कामको दबाब, आर्थिक समस्या, पारिवारिक विवाद तथा सामाजिक प्रतिस्पर्धाका कारणले तनाव बढ्दै गएको मनोचिकित्सक बताउँछन् ।
काठमाडौँमा भएको जेनजी आन्दोलनमा ठुलो मानवीय क्षति भएको छ। विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये १३ जनाको जनाको मृत्यु भएको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओले)ले सुर्तीजन्य पदार्थको प्रयोग घटाउन नेपाल जस्तो मुलुकलाई सुर्तीजन्य पदार्थमा लाग्ने कर कम्तिमा ७५ प्रतिशत पुर्याउन सुझाव दिर्दै आएको छ ।
नेपालमा २८ हजारभन्दा बढी क्षयरोगका बिरामी उपचारमा नआएको तथ्याङ्कले देखाएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को अनुमान अनुसार ६८ हजार क्षयरोगीमध्ये २८ हजार बढी बिरामी उपचारमा नआएका हुन् ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले काठमाडौँको बुढानिलकण्ठमा अटिजम भएका बालबालिकाका लागि विद्यालय निर्माणको काम अगाडि बढिरहेको बताउनुभयो।