सरकारले गत आइतबारबाट शुल्क लिएर धरहरा चढ्नका लागि खुला गरेपछि धरहराप्रतिको आकर्षण ह्वात्तै बढेको छ । यसअघि संविधान दिवस (राष्ट्रिय दिवस) को अवसर पारेर असोज ३ गतेदेखि निःशुल्क धरहरा चढ्ने व्यवस्था गर्दैआएको सरकारले २०८१ मङ्सिर ९ गते आइतबारबाट शुल्क लिएर धरहरा चढ्न अनुमति दिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अनुसन्धान क्षेत्रमा सहयोग गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स,एएमआर ) विश्वव्यापी महामारीका रुपमा देखिँदै गएको छ । विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ)का अनुसार प्रतिजैविक प्रतिरोधको समस्या विश्वमा १० स्वास्थ्य समस्या मध्येको एक हो ।
यौन हिंसा लगायत लैङ्गिक हिंसामा परेका अधिकांशमा मनोसामाजिक समस्या देखिने गरेको छ । मानसिक अस्पतालका निर्देशक तथा मानसिक रोग विशेषज्ञ डा. अनन्त अधिकारीका अनुसार अस्पतालमा आउने अधिकांश यौन तथा लैङ्गिक हिंसामा परेकामा मनोसामाजिक समस्या देखिने गर्छ ।
मेडिसिटी अस्पतालमा मिर्गौला विवाद चर्क्यो
विश्व स्वास्थ्य सङ्गठन अनुसार अनुसार यदि यो समस्याको सुधारका उपायहरू नअपनाएमा यो सङ्ख्या सन् २०५० सम्म एक करोड पुग्न सक्ने र विश्वव्यापी आर्थिक क्षति एक सय ट्रिलियन अमेरिकी डलर बराबर हुन सक्ने अनुमान गरेको छ ।
जाडो बढेसँग डेंगु सङ्क्रमित संख्या घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्र्तगतको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले एक हप्तादेखि डेंगु सङ्क्रमण हुनेको संख्या घट्दै गएको जानकारी दिनुभयो ।
पछिल्लो समय मधुमेह महामारीको रूपमा देखा पर्दै गइरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वमा ४२ करोड २० लाख मानिसमा मधुमेह छ ।
निमोनिया सबै उमेर समूहका मानिसलाई देखिए पनि विशेषगरी पाँच वर्ष मुनिका बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएमा मानिसमा बढी जोखिम हुने गर्छ । पाँच वर्ष मुनीका बच्चाहरूको मृत्युको प्रमुख कारण निमोनिया हो ।
पछिल्लो समय बालबालिकामा दम रोग बढ्दै गएको छ । कान्ति बाल अस्पतालमा दम भएर उपचार गर्न आउने बालबालिकाको सङ्ख्या बर्सेनि बढ्दो क्रममा छ ।
जापानीज इन्सेफलाइटिस(जेई) को सङ्क्रमणबाट करिब २९ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य बीमाको दायरा बढाएर पाँच लाख रुपियाँ पुर्याउने प्रस्ताव सम्भव भएकोे स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बताउनु भएको छ ।
नेपालमा केही वर्षदेखि डेंगु सङ्क्रमितको सङ्ख्या र यसबाट हुने मृत्युदर पनि बढ्दै गएको छ । पहिलो पटक नेपालमा सन् २००४ मा डेंगु पुष्टि भएको थियो । सबैभन्दा बढी सन् २०२२ मा डेंगु सङ्क्रमण पुष्टि भएको थियो ।
दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्य कामना गर्ने पर्व हो तिहार । तिहारमा सेलरोटी विभिन्न प्रकारका रोटी र मिठाइका लागि प्रचलित छ ।
पछिल्लो समय डेंगु सङ्क्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्क अनुसार हुम्लाबाहेक ७६ जिल्लाबाट २७ हजार १५३ जनामा डेंगु सङ्क्रमण पुष्टि हुनुका साथै ११ जनाको मृत्यु भएको छ ।