समयमा नै उद्धार भएको भए धेरैले अकालमा नै ज्यान गुमाउन नपर्ने धादिङ बस दुर्घटनाका घाइतेहरुले धारणा राख्नुभएको छ । राष्ट्रिय ट्रमा सेन्टरको इमर्जेन्सी कक्षमा उपचाररत रहनुभएका काठमाडौँ बौद्धकी ४७ वर्षीया याङ्जी शेर्पाले सरकारले समयमा नै उद्धार गरिदिएको भए धेरैको जीवन बचाउन सकिने अवस्था हुन्थ्यो भन्नुभयो ।
पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन पापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप सुरक्षित भएकाले ढुक्कसँग लगाउन आग्रह गरिएको छ।
अबदेखि स्वास्थ्य बिमा गरेका बिमितले २५ हजारको मात्र बहिंरग (ओपिडी )सेवा लिन पाउने भएका छन् ।
नेपालमा दैनिक प्रयोग हुने सौन्दर्य सामग्रीमा स्वास्थ्यका लागि हानिकारक रसायन र भारी धातु प्रयोग भइरहेको एक अध्ययनले देखाएको छ।
छिमेकी मुलुक भारतको पश्चिम बङ्गालमा घातक निपाह भाइरस जनस्वास्थ्यको गम्भीर चुनौतीका रूपमा देखिएको छ ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै यस पटक चिकित्सकदेखि मेडिकल व्यवसायीसम्मले उम्मेदवारी दिएका छन् । निजी तथा सामुदायिक स्वास्थ्य संस्थामा आवद्ध चिकित्सक तथा मेडिकल व्यवसायीहरू विभिन्न राजनीतिक दलबाट मैदानमा होमिएका छन् ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नवजात शिशुको परीक्षण ‘न्यू बोर्न स्क्रिनिङ’ सेवा सञ्चालनमा आएको एक वर्ष बितिसक्दा लक्ष्य अनुसार परीक्षण हुन सकेको छैन ।
देशको विभिन्न भूभागमा चिसो बढ्दै जाँदा शीतलहर र हिमपातका कारण जनजीवन प्रभावित हुन थालेको छ। जाडोयाममा तापक्रम घट्दा स्वास्थ्यमा असर पर्न थालेको छ।
राजनीतिज्ञ तथा प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गाप्रसाद सुवेदीको स्वास्थ्यमा समस्या देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला कार्यान्वयन हुने प्रतिबद्धता जनाउनु भएको छ।
यकिन तथ्याङ्क नभए पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रतिवेदन अनुसार नेपालमा हरेक वर्ष करिब दुईदेखि चार सय महिला यो समस्याबाट पीडित छन् ।
पछिल्लो केही वर्षयता जापानिज इन्सेफलाइटिस (जेई) बाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।
सरकारले राष्ट्रिय खोप कार्यक्रम मार्फत पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप सञ्चालन गर्न लागेको छ ।
नेपालमा मानसिक स्वास्थ्य समस्या र सेवा उपलब्धता तथा उपभोगको अवस्था चिन्ताजनक छ ।
अनलाइन प्रयोगकर्ता आठ बालबालिकामध्ये एक जना अनलाइन यौन शोषणको शिकार हुने गरेका छन् ।