हिमाली जीवन, पर्यावरणसँग प्रत्यक्ष सरोकार राख्ने याक र चौँरीको सङ्ख्या ठुलो परिमाणमा घट्दै छ ।
अछाम र बाजुरामा फैलिएको अज्ञात रोगले २३१ भेडाबाख्रा मरेका छन् भने ३३२ तुहिएका छन् । बाजुराबाट अछाममा चराउन ल्याएका भेडाबाख्रा झोव्रmाउने, मुखबाट फिँज काढ्ने, तुहिने, रगत छादेर
‘पिकनिक स्पट’ लाई आकर्षक बनाउन खनिएको पोखरीमा भएको पानीले बस्ती पस्न लागेको अनियन्त्रित डढेलो निभाउन सक्छ त ? आममानिसले त्यसबारे सोचेकै हुँदैनन् तर एउटा पोखरीले पर्यावरण
सङ्क्रमण भएपछि सुँगुर, बङ्गुर तथा बँदेलको मृत्युदर शतप्रतिशत हुने भएकाले किसानको सबैभन्दा ठुलो शत्रुका रूपमा रहेको अफ्रिकन स्वाइन फिभर यो वर्ष पनि देखिँदा नेपाली किसान चिन्तामा परेका छन् ।
कुखुराले हाँसको चल्ला र चिबे चराले कोइलीको बच्चा कोरेल्ने र हुर्काएको घटना त हामीले देखेकै र सुनेकै हो ।
कृषि उत्पादन बढाउने उद्देश्यले कृषिमा मल्चिङ प्रविधि प्रयोग गर्ने कृषक बढ्दै गए पनि त्यहाँ प्रयोग हुने प्लास्टिकको व्यवस्थापनमा सरकारी निकाय र कृषकले ध्यान दिन सकेका छैनन् । यसले गर्दा कृषिमा प्लास्टिक प्रदूषण बढाएको छ ।
खेती गर्नुअघि माटोको अनिवार्य परीक्षण गर्न थालेपछि किसानमा नयाँ हौसला जागेको छ ।
लेउ भन्ने बित्तिकै हरियो काम नलाग्ने र फोहोर वस्तुका रूपमा त्यसलाई धेरैले बुझ्ने गरेका छन् । यसरी सतही रूपमा लेउको मूल्याङ्कन गर्दा लेउमाथि नै अन्याय पर्न जान्छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठकले सरकारको समीक्षा गरेको छ ।
काम नगर्ने भन्दै सासूले ‘करकर’ गरेपछि मण्डनदेउपुर नगरपालिका–१, नगरकोट घिसिङ टोलमा ज्वाइँले नै सासूको प्राण लिएका छन् ।
हिउँदे मुख्यबालीको गहुँ तथा आलुको मुख्य सिजनमा रासायनिक मलको अभाव देखिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आकस्मिक मौज्दातमा राखेको मलको वितरण गरेको छ ।
मानिसको सहयोगी जनावर कुकुरलाई हरेक वर्ष यमपञ्चकका अवसरमा पूजा गरिन्छ ।
पशुलाई एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्दा आवश्यक मापदण्ड पूरा नगरे कारबाहीको भागिदारी बन्नुपर्ने नियमको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन ।
कुकर तिहारका दिन घरपालुवा मात्र होइन, सामुदायिक कुकुरलाई पनि फूलमाला लगाइदिएर मिठो खान दिने परम्परा छ ।
नेपाल सरकारको आफ्नै लगानीमा निर्माण भइरहेको सूर्यविनायक–धुलिखेल सडकखण्डको काम समयमै सकिने सम्भावना कमजोर बन्दै गएको छ ।