बागलुङमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासीभन्दा अव्यवस्थित बसोबासी १३ गुणाभन्दा बढी रहेको पाइएको छ ।
पाल्पाको सिद्धार्थ राजमार्ग छेउमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको रम्भा–३, सीतापहाडस्थित खोल्सामा अन्दाजी ३५ वर्षकी महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन ।
गत वर्ष असोजमा आएको भीषण बाढीले सुनकोशी गाउँपालिका–१ ढेबुवा ओखलढुुङ्गा र सिन्धुलीलाई जोड्ने झोलुङ्गे पुल बगाएको एक वर्ष पुग्न लाग्दा पनि पुनर्निर्माण सुरु हुन सकेको छैन ।
बर्दिवास नगरपालिका क्षयरोगले आक्रान्त बनेको छ । नगरपालिकाको सबैजसो वडामा क्षयरोगका बिरामी भेटिएका छन् ।
कृषि विकास कार्यालय सिन्धुलीले यो वर्ष कृषकको जीवनस्तरमा सुधार ल्याउन तीन करोड रुपियाभन्दा बढीको विभिन्न कृषि कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ ।
गुल्मीको रेसुङ्गा विमानस्थलमा उडान सुरु भएको छ । मौसम प्रतिकूलताका कारण बन्द भएको झण्डै डेढ महिनाभन्दा बढी समयपछि रेसुङ्गामा नेपाल वायुसेवा निगमले उडान सुरु गरेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खश जुम्ली भाषा
ओखरलाई ब्रेन फुड पनि भनिन्छ । ओखर स्वास्थ्यका लागि प्रकृतिको एक अनमोल उपहार हो । यो केवल स्वादमा मात्र होइन पौष्टिक तत्वले पनि भरिपूर्ण हुन्छ ।
लहान नगरपालिका– १९ कटहाका मृतक सिटी रिक्सा चालक परिवारलाई लहान नगरपालिकाको नगरप्रमुख महेश प्रसाद चौधरी घरमै पुगेर राहत वितरण गर्नु भएको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घ ताप्लेजुङले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशका विषयमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङलाई ध्यानाकर्षण गराएको छ । अन्तर्राष्ट्रिय महासङ्घ आइ
बझाङका रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बेन्टमवेट च्याम्पियन बन्ने । भारतको नोयडामा गत साउन १७ गते सम्पन्न एमएफएनमा गत विजेता भारतीय चुनरेङ कोरेनलाई ढाँटले हराएका थिए ।
नारायणगढ बजारको मध्यभागबाट बग्ने पुङ्गीखोला नजिक आएपछि नाक थुन्नुपर्ने अवस्था थियो । सबैले यही खोलामा फोहोर फाल्ने र आसपासका जग्गा कब्जा गरेर संरचना निर्माण गर्ने गरिएको थियो । बर्सातमा खोलाले आफ्नो
गण्डकी प्रदेश सरकारले ‘गण्डकी प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७४’ को अनुसूची परिमार्जन गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भोलिदेखि हुने दोस्रो विधान महाधिवेनशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेनशनको उद्घाटन गर्ने कार्यक्रम छ ।