ठेकी र मदानी काखीमा च्यापेर हिँड्दै गर्नुभएकी ललितपुरकी देवकुमारी गुरुङलाई नियाल्ने निकै थिए ।
मधेश प्रदेशमा बालविवाहको अवस्था भयावह रहेको भन्दै नियन्त्रणका लागि जनचेतनाको साथै छोराछोरीलाई शिक्षित बनाउनु पर्ने बक्ताहरुले बताएका छन् ।
निर्वाचन आयोगमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्द सूची पेस गर्ने राजनीतिक दल र निर्वाचन चिह्नको विवरण सार्वजनिक भएको छ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिहरूमाथि विद्यावारिधी गरिएको छ ।
अङ्ग्रेजी नयाँ वर्ष सन् २०२६ को अवसरमा पूर्वकै चर्चित पर्यटकीय स्थल कन्याममा ५ दिने ‘सूर्योदय फुड एण्ड कल्चरल फेस्टिवल’ सुरु भएको छ ।
काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
चिसो बढ्दै गएपछि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले विद्यालय बन्द गरेको छ । नगरपालिकाले सूचना जारी गर्दै शुक्रवारसम्म विद्यालय बन्द रहने जनाएको छ ।
मुलुकको विकास र समृद्धिका लागि राजनीतिक दललगायत सबै जिम्मेवार बन्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।
सल्यानका एक समाजसेवीले दुईसय ८३ जनालाई न्यानो कपडा वितरण गर्नुभएको छ । आफ्नो पालिकाभित्रका विपन्न विद्यार्थी र अपाङ्गता भएका ब्यक्तिलाई जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा २ बेतेनिका जनकराज रानाले जाडो यामका लागि न्यानो कपडा सहयोग गर्नुभएको हो । उहाँ हाल अमेरिकामा बस्दै आउनुभएको छ।
आज बिहान ७ः३० बजेदेखि अवरुद्ध भएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग अझै खुल्न सकेको छैन ।
पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा मङ्गलबार राहुलले पाँच अन्डर ६७ खेल्दै शीर्षस्थानमा सात स्ट्रोकको अग्रतामा बनाउनुभएको हो । ३६ होलको समाप्तिसँगै उहाँको कुल ११ अन्डर एक सय ३३ स्कोर छ ।
चीनले मङ्गलबार उत्तरपश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट सफलतापूर्वक नयाँ उपग्रह अन्तरिक्षमा पठाएको छ । लङ मार्च-४बी रकेटमार्फत प्रक्षेपण गरिएको ‘तियानहुई-७’ उपग्रह स्थानीय समयअनुसार दिउँसो १२ः१२ बजे उडान भरेको हो ।
नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले मुलुकको व्यवस्था जोगाउन र संविधान जोगाउन कांग्रेस र एमालेबिच सहकार्य अपरीहार्य भएको बताउनुभएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको दोस्रो चरणको कार्यक्रममा ६७ विद्यालयका करिब १६ सय विद्यार्थी सहभागी भएको आयोजकले जनाएको छ ।
नारी स्रष्टा समाज नेपालद्वारा आयोजना गरिएको ममता मृदुलसँग लघुकथामा बहस-अध्याय पाँच बुधबार सम्पन्न भएको छ । सर्वनाम थिएटरमा आयोजना गरिएको अशेष मल्लका लघुकथामा बहस भएको हो ।