ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६, भदौरेमा एक मगर दम्पतीको विभत्स हत्या भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा मङ्गलबार भएको विभागीय डर्बीमा पुलिसले एपिएफ क्लबलाई ३–२ को सेटमा स्तब्ध बनायो ।
साउदी अरेबियाले मङ्गलबार यमनको बन्दरगाह सहर मुकल्लामा हवाई आक्रमण गरेको छ । राज्यले यसलाई संयुक्त अरब इमिरेट्स (युएई) बाट आएको पृथकतावादी शक्तिका लागि हतियार ढुवानीको रूपमा वर्णन गरेको छ र अबु धाबीलाई चेतावनी दिएको छ कि यसका कार्य ‘अत्यन्त खतरनाक’ छन् ।
भारतले जापानलाई पार गर्दै विश्वको चौथो ठुलो अर्थतन्त्रका रूपमा उभिन पुगेको छ । अधिकारीले तीन वर्षभित्र जर्मनीलाई पनि उछिन्ने अपेक्षा व्यक्त गरेका छन् । सरकारको वर्षको अन्त्यको आर्थिक समीक्षाले यस वृद्धिलाई पुष्टि गरेको छ ।
दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले आफ्ना समकक्षी सी जिनपिङको निमन्त्रणामा आगामी आइतबारदेखि बुधबारसम्म चीन भ्रमण गर्ने योजना बनाउनुभएको छ । यो भ्रमण सन् २०१९ पछि दक्षिण कोरियाली नेताको पहिलो चीन भ्रमण हुने छ ।
चीनको नुजियाङमा हालै सम्पन्न एसियाली वाइल्डवाटर क्यानोइङ च्याम्पियनसिपमा पदक विजेता नेपाली खेलाडीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले बधाई दिनुभएको छ ।
वैज्ञानिकका अनुसार सन् २०२५ मानव गतिविधिबाट प्रेरित जलवायु परिवर्तनका कारण इतिहासकै सबैभन्दा तातो तीन वर्षमध्ये एक बनेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार फ्लोरिडामा दुई नेताबिचको द्विपक्षीय वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको सर्वोच्च शान्तिका लागि इजरायल पुरस्कार प्रदान गर्ने घोषणा गर्नु भएको छ ।
सन् २०२५ मा विश्व अर्थतन्त्रले उच्च ब्याजदर तथा मुद्रास्फीति, आपूर्ति शृङ्खलामा आएको परिवर्तन, मानवीय सहायता रकममा चरम कटौती, सार्वजनिक ऋणको बढ्दो आँकडा जस्ता चुनौतीको सामना गर्नुपर्यो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यबासिनी मुख्यालयका सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र कुँवरले सशस्त्र प्रहरीले संगठनको नीति नियमलाई परिपालन गरि प्राप्त जिम्मेवारीको कुशलत पुर्वक पालना गरी सदैव अग्रसर रहने बताउनुभयो ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय एवं सेवा कार्यालयबाट १२ करोड बढी राजस्व सङ्कलन भएको छ ।
बर्दियाको मधुवन नगरपालिका वडा २ को जनजागृति सामुदायिक वनमा घाँस काट्न गएकी १७ वर्षीया बालिकाको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
भरतपुर महानगरपालिकाभित्र रहेका ५६ कृषक समूह र सहकारीलाई कृषि कार्यमा प्रयोग हुने औजार अनुदानमा वितरण गरिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङमा चार लाख ३१ हजार छ सय ८६ बढी मतदाता कायम भएका छन् ।
नेपालगन्जमा रहेका होटलले अंग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका लागि विशेष प्याकेज घोषणा गरेका छन् ।