दाङको घोराही–तुलसीपुर चार लेन सडक विस्तारका व्रmममा चार वर्षअघि काटिएका रुखको विवरण र राजस्व डिभिजन वन कार्यालय घोराहीले अझै प्राप्त गर्न सकेको छैन । कटान गरिसकेका रुखको
देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ ।
मुस्ताङ जिल्लाको थासाङ, घरपझोङ गाउँपालिकाको वनजङ्गल र खर्कमा पाइने रातो च्याउ स्वादिलो र पोसिलो हुने भएकाले सबैको रोजाइमा पर्ने गरेको छ । रातो जङ्गली च्याउ उम्रिने समयमा स्था
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ ।
तमु ल्होसारको अवसरमा ताप्लेजुङमा आयोजित दोस्रो स्वर्गीय पदमबहादुर गुरुङ स्मृति कप फुटबल प्रतियोगिताको उपाधी साथीभाइ स्पोर्टिङ क्लबले जितेको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिकामा आज (बुधबार) शोक बिदा दिएको छ । नगरपालिकाको सफाई केन्द्रमा कार्यरत कर्मचारी गिता शिवाको निधन भएको भन्दै पालिकाले बुधबार सार्वजनिक (शोक) बिदा दिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास गरी तीन वटा मन्त्रालय समालिरहनुभएका मन्त्री कुलमान घिसिङले बर्सौंदेखिको रुग्ण ठेक्का तोड्नु बाध्यता रहेको बता
देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार तराई भू–भागका अधिकांश स्थानमा हुस्सु लाग्नेछ ।
कर्णाली प्रदेशमा उत्पादन हुने रैथाने तथा जडीबुटीजन्य उपजलाई प्रदेश सरकारले ‘मूल्यवान्’ नामकरण गरेको छ । मह, फापर, बेसार, अदुवा, टिम्मुरलगायत रैथाने र जडीबुटीजन्य उपजलाई
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालमा विदेशी विश्वविद्यालयको पढाइ सञ्चालन गरिरहेका शिक्षण संस्थाको शैक्षिक क्रियाकलापमा कडाइ गरेको छ । विदेशी डिग्री प्रदान गर्ने ना
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिक–प्रहरीको सम्बन्ध सुमधुर हुनु अपरिहार्य रहेको बताउनुभएको छ । गत भदौ २३–२४ गते नवयुवा (जेनजी) आन्दोलनका व्रmममा क्षतिग्रस्त कोटेश्वर
विदेशी लगानी ल्याउन र फिर्ता लैजान अब राष्ट्र बैङ्कको अनुमति नचाहिने भएको छ । लगानीमैत्री वातावरण बनाउने लक्ष्यसहित नेपाल राष्ट्र बैङ्कले विदेशी लगानी नीति थप खुकुलो बनाएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले देशभर चुनावी वातावरण बनिरहेको बताउनुभएको छ । तमु ल्होसार मूल आयोजक समितिद्वारा मङ्गलबार राजधानीमा आयोजित गुरुङ समुदायको राष्ट्रिय पर्व तमु ल्होसार महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन र सेवा प्रवाहलाई सुदृढीकरण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताउनुभएको छ।
नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।