मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३० बिघामा लगाइएको गाँजा र अफिमखेती प्रहरीले नष्ट गरेको छ ।
वीरगञ्ज महानगरले यहाँ शीतलहर चलेसँगै यहाँ तेस्रोपटक फेरि तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
नारायणघाट–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा सवारी आवागमन निकै कष्टकर बनेको छ ।
कर्मचारीको व्यवहार सुधार १. नेपालमा सार्वजनिक सेवा प्रवाह सुधारमा निजामती कर्मचारीको व्यवहार सुधार कत्तिको महìवपूर्ण ठान्नुहुन्छ ? चर्चा गर्दै नेपालमा निजामती कर्मचारीको कार्य व्यवहारमा सुधार गरी सेवा प्रवाहमा सुधारको अनुभू
गुल्मीमा बिहानको हुस्सुसँगै चिसो दिनप्रति दिन बढ्दै गएको हुँदा जनजीवन प्रभावित बन्दै गएको छ । बाक्लो हुस्सु र रातभरिको चिसोका कारण तुसारो परेको हुँदा बिहानको समयमा मानिसहरु बाहिर काममा निस्कन निकै गाह्रो मान्ने गर्छन् ।
गुलर्या माघ सांस्कृतिक महोत्सवको तयारी तीव्र गतिमा अगाडि बढाइएको छ ।“एकता, विकास र आत्मनिर्भरताको लागि सांस्कृतिक अभियान” भन्ने मूल नाराका साथ यही पुस २७ गते घोराही उपमहानगरपालिका–१७ गुलरियास्थित शहिल नेत्रलाल पार्कमा आयोजना हुन लागेको महोत्सवलाई भव्य र सभ्य बनाउन प्रचारप्रसारलाई तीव्रता दिइएको महोत्सव मूल आयोजक समितिका संयोजक अशोक कुमार चौधरीले जानकारी दिनुभएको छ ।
१. लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा कहिले गरिएको हो ? विसं २०८२ पुस १३ – प्रदेशमा १५ देखि ६० वर्ष उमेर समूहको औसत साक्षरता दर ९६.१६ प्रतिशत पुगेपश्चात् साक्षर प्रदेश घोषणा गरिएको । – हालसम्म पाँच वटा प्रदे
आधुनिक सार्वजनिक प्रशासन संरचनागत, प्रव्रिmयागत र प्रविधिगत रूपमा निरन्तर विकसित हुँदै गएको छ । विकाससँगै नैतिक सङ्कट, भ्रष्टाचार, उत्तरदायित्वको क्षयीकरण र सार्वजनिक स्रोतसाधनको
आठराई त्रिवेणी गाउँपालिकाको चाँगे माछापोखरी हिटी क्लबले विजयी सुरुआत गर्दै प्रथम मानाभारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
भूगर्भ विज्ञ डा. सोमनाथ सापकोटाले महोत्तरीको बर्दिवास नगरपालिका क्षेत्र नेपालकै सबैभन्दा विविधितायुक्त भूगोल समेटिएको ‘भूगोल पार्क’का रूपमा विकास गर्न सकिने उच्च सम्भावना बोकेको स्थान भएका बताउनुभएको छ ।
नेपालमा सम्पत्ति शुद्धीकरणलाई एक गम्भीर आर्थिक अपराधको रूपमा लिइन्छ । जसले अवैध रूपमा आर्जित सम्पत्तिलाई वैध देखाउने प्रव्रिmया समेट्छ । यसले वित्तीय प्रणालीमा अस्थिरता सिर्जना गर्ने मात्र हो
आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन हुन्न कि भन्ने संशय हटेको छ । राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बुझाएसँगै निर्वाचनसम्बन्धी संशय हटेको हो । अ
१२० वर्ष अघिको गोर्खापत्र
नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला चरम सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादनमा करिब ४० प्रतिशत गिरावट छ । यही सङ्कटका बिच १
गुल्मी दरवार गाउँपालिका–१ बलिथुमका ८० वर्षीय छविलाल रजाली घरकै धारामा पानी खसेपछि निकै खुसी हुनुभयो ।