कोशी प्रदेशमा नै झापा जिल्ला पछिल्लो समय साहित्यिक गतिविधिमा अग्रणी बन्दै गएको छ । अझ महिला साहित्यकारहरुको जुझारु र सक्रिय उपस्थिति पछिल्लो समय झापामा बढ्दै गएको देखिन्छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित सुरक्षाका लागि ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर म्याग्दीमा चुनाव लड्न आउनुभएका डा.महावीर पुन जिल्लाको ग्रामीण वस्तीमा पुगेका किताब बिक्री गर्दै मतदातासँग भेटघाट थाल्नुभएको छ ।
बुधबार एक औपचारिक कार्यक्रमबीच मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले केन्द्रलाई रु दुई करोड २० लाख २१ हजार ८६० बराबरको अत्याधुनिक उपकरण हस्तान्तरण गर्नुभयो ।
रौतहट निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनु भएका पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालको उम्मेदवारी खारेज गर्न माग गर्दै आएको उजुरी दर्ता गर्न नमिल्ने भन्दै दरपिठ गरिएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका रूखहरु सुकेका जस्ता देखिन्छन् ।
शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले पढ्ने, पढाउने, सिक्ने र सिकाउने पद्धती तथा शैली बदल्न सकेमा शैक्षिक गुणस्तर सुधार हुने जीवन उपयोगी शिक्षा दिन सकिने र समय सुहाउँदो जनशक्ति उत्पादन गर्न सकिने बताउनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी भर्ना आवेदन माग गरिएकामध्ये यहाँ ८० प्रतिशत जिल्ला बाहिरका रहेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गर्नुभएको छ ।
मानव अधिकार परिषद्को बुधबार जेनेभामा सम्पन्न युनिभर्सल पिरियोडिक रिभ्यु ९युपीआर० कार्य समूहको ५१औँ सत्रमा नेपालको राष्ट्रिय प्रतिवेदन प्रस्तुत गर्दै उहाँले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ ।
आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन अब सुनिश्चित हुँदै गएको छ । शान्तिसुरक्षालगायतका अनेक विषय उठान गर्दै निर्वाचन सार्न वा टार्न अनेक कोणबाट गरिएको यत्न विफल हुँदै छन् । प्रतिनिधि सभाको निर्वाचनको मनोनयन मङ्गलबार देशभर सम्पन्न भएपछि अन्योलको बादल फाटेको छ । असाध्य नै उत्साहजनक रूपमा भएको मनोनयनले देश अब निर्वाच
राजनीति र लोकतन्त्र एकअर्काका परिपूरक हुन । खुला राजनीतिमा मात्र लोकतन्त्र सम्भव हुने हुनाले राजनीतिक पार्टीको संस्थागत विकास हुनु लोकतन्त्रको सुदृढीकरण हुनु हो । राजनीतिक पार्टीमार्फत नै राजनीतिकर्मीको जन्म हुन्छ । सामान्य अर्थमा कुनै राजनीतिक व्यवस्थाभित्र संवैधानिक संरचना र चुनाव वा क्रान्तिको माध्यमबाट राज्यशक्ति प्राप्त गर्ने र त्यसको अभ्यास गर्ने उद्देश्यले खडा भएको सङ्गठित समूहलाई नै राजनीतिक पार्टी भनिन्छ । यसैले राजनीतिक पार्टी कुनै पनि समाजको सबैभन्दा चेतनशील सक्रिय र सङ्गठित समूह हो, जसले आफ्नो उद्देश्य त