कपिलवस्तु बाणगंगा नगरपालिका –९ भर्तापुरका कृषक गोविन्दप्रसाद बन्जाडेले यस वर्ष राम्रोसँग ब्याड राख्न पाउनुभयो । खेतबारीमा पक्की नहर आएपछि खेती गर्न पाउनुभयो ।
प्रजनन् स्वास्थ्यसहित सुरक्षित गर्भपतन अधिकार महिलाको संविधान प्रदत्त मौलिक हक भए पनि त्यसको व्यवहारिक पक्ष फितलो रहेको सरोकारवालाको भनाइ छ ।
पोखरा महानगरको मध्य भाग हुँदै बग्ने फिर्केखोला अँधेरीकुनादेखि सहरका विभिन्न क्षेत्र हुँदै फेवातालमा पुगेर मिसिन्छ।
कर्णाली प्रदेश निजामतीसम्बन्धी विधेयक प्रदेश सभा बैठकमा पेस गरिएको छ । प्रदेश सरकारले ऐन बनाउन प्रदेश निजामती ऐन सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक तयार गरेर प्रदेश सभामा पेस गरेको हो ।
चितवनको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिँदै गृह मन्त्रालयले मंगलबार सप्तरीबाट सरुवा गरेपछि प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको यहाँ भव्य बिदाइ भएको छ ।
चतुरानन्दराज वैद्यको संयोजकत्वमा अखिल नेपाल टेबलटेनिस सङ्घको तदर्थ समिति गठन गरिएको छ । ३३ सदस्यीय समितिको वरिष्ठ सह–संयोजकमा सुदिल शाही र सह–संयोजक वृजेन्द्रबहादुर हमाल रहनुभएको छ ।
हाकु पटासी र दौरा सुरुवाल पटुकामा (नेवार समुदाय मौलिक पहिरन) सजिएर एक हुल युवा बासुँरीको धुन बजाउँदै नगर परिक्रमा गर्दा सबैलाई आकर्षित गरिरहेको थियो।
सङ्घीय शिक्षा विधेयकको विरोध गर्दै नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा धर्ना दिएको छ ।
नेपालमा पहिलो पटक ब्याडमिन्टन एसियाको आयोजनाको रूपमा ब्याडमिन्टन एसिया (साउथ एसिया) रिजनल च्याम्पियनसिप हुने भएको छ ।
गत सोमबार मुगुमा भएको जिप दुर्घटनामा ज्यान गुमाएकाको चार दिन बितिसक्दा पनि पोष्टमार्टम हुन सकेको छैन ।
युइएफए सुपर कप फुटबलको उपाधि इङ्लिस क्लब म्यानचेस्टर सिटीले जितेको छ । बुधबार राति भएको फाइनल खेलमा सिटीले स्पेनिस ला लिगा क्लब सेभियालाई टाइब्रेकरमा ५–४ गोलले हरायो ।
सामाजिक सञ्जाल फेसबुकमा साथी भएकाको आइडी ह्याक गरी रकम ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नवलपुरमा सत प्रतिशत रोपाइँ भएको छ । साउन सकिएसँगै जिल्लामा सत प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ । पानी कम परेको हुनाले गत वर्षभन्दा यो वर्ष रोपाइँ ढिला भएको हो ।
मुलुकभर पशुचौपायामा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगविरुद्धको खोप नेपालमै उत्पादन गर्ने प्रक्रियाको थालनी गरिएको छ ।
नेपालमा विभिन्न रोगले मृत्यु हुनेको सङ्ख्यामा ७१ प्रतिशत मानिसहरू नसर्ने रोगका कारण मृत्यु हुने गरेको भन्दै यसको उचित व्यवस्थापनको काम गर्न सके मृत्युदर घटाउन सकिने बताइएको छ ।