बर्दियामा माघीको अवसरमा धमा धम सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको छ । गाउँ वडादेखि लिएर पालिका तहमा छुट्टा छुट्टै माघीको अवसरमा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ ले संविधानको पूर्ण कार्यान्वयनका निम्ति राष्ट्रिय एकता अपरिहार्य भएको बताउनुभएको छ ।
उपत्यकाको बिच भागमा नदी, वरिपरि बाक्लै बस्ती भएका गाउँ, सडक र पुलको विकास भइनसकेको त्यो समयमा नदीमाथि नै प्राकृतिक पुल ।
बागमती प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय हेटौँडालाई ३० थान मोटरसाइकल हस्तान्तरण गरेको छ । प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बिहीबार आयोजित कार्यक्रममा प्रदेश प्रहरी प्रमुख अरुण पौडेललाई मोटरसाइकलको चाबी हस्तान्तरण गर्नुभएको हो ।
गुल्मीको रेसुङ्गा नगरपालिकामा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुनेभएको छ । यहि माघ तीन गतेदेखि पाँच गतेसम्म विभिन्न स्थानमा आयोजना गर्न लागिएको शिक्षा शाखा प्रमुख पिताम्बर पन्थीले जानकारी दिनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माघे सङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारास्थित कसेरीघाटमा भएको तीन जनाको सामूहिक हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सल्यानमा मानिस र घरपालुवा पशु चौपायामाथि आक्रमण गर्दै आएको संरक्षित वन्यजन्तु जङ्गली पाटेबाघलाई पक्रन वा मार्न आदेश जारी गरिएको छ ।
स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । विगत चार दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य बिहीबार केही कम भएको हो ।
उदयपुर र भोजपुर जोड्ने रानीटारस्थित सुनकोशी नदीमा निर्माणाधिन मोटरेबल पक्की पुल निर्माणको कार्यले आठ वर्षपछि गति लिएको छ ।
उपल्लो मुस्ताङको कोरला नाकास्थित दसगजा क्षेत्रमा व्यापार लोमान्थाङ गाउँपालिका–२, छोसेरकी कुन्जङ वाङमो गुरूङ चिनियाँ बजारमा गएर सामान लिएर फर्किनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गममा पर्ने रुरुधाममा पहिले तीन वटै जिल्लाको संयोजनमा माघेसङ्व्रmान्ति अर्थात् रुरुमेला हुने गथ्र्याे । बर्सेनि रुरुमेलाका अवसरमा का
प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलामा यस वर्ष तीन लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ । ठुलो जनसहभागितालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था चुस्त बनाउन तीन सयभन्दा बढी सुरक्षाकर्मी र गोताखोरसहितको विशेष टोली परिचालन गरिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थारू भाषा