काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले लोपोन्मुख भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी इतिहासको कालदेखि राष्ट्रिय स्वाधिनता र समृद्धिका लागि सङ्घर्षका उतारचढावबाट अघि बढ्दै आएकाले फेरि पनि निर्भयताका साथ लाग्न आग्रह गर्नुभएको छ ।
गोरखापत्र अनलाइनले लोकसेवा तयारी विशेष कार्यक्रम सुरु गरेको छ । पहिलो शृङ्खलामा हामीले प्रमुख २१ प्रश्न र उत्तर समेटेका छौँ ।
धनुषाको धनुषाधाम नगरपालिका–६, हरिपुर गाउँमा जङ्गली हात्तीले तीन वटा घरमा क्षति पुर्याएकाे छ । बुधबार राति करिब ११ बजे गाउँ चार वटा जङ्गली हात्ती गाउँ प्रवेश गरेर तीन वटा घरमा क्षति पुर्याएकाे हो ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई एकताबद्ध राख्ने प्रयास सफल हुन नसकेको बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले सिमा क्षेत्र यशोधरा गाँउपालिका वडा ७ मर्यादपुरमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा घर भइ अहिले बुटवल गोलपार्क बस्दै आउनुभएका ९२ वर्षीय छविलाल गैरे कालीगण्डकी नदीमा मृत फेला परेको गुल्मी प्रहरीले जनाएको छ।
चितवनको सिमलताल दुर्घटनामा परी झण्डै डेढ वर्षदेखि बेपत्ता रहेको बसको अवशेष निकाल्ने कार्य पाँचौँ दिनसम्म जारी छ ।
नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले देशमा निर्वाचन हुनेनहुने भन्ने अन्योल कायमै रहेको वर्तमान अवस्थामा प्रतिनिधिसभाको पुनःस्थापना नै सबैभन्दा स्पष्ट र सुरक्षित बाटो भएको बताउनुभएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउनु प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।
माघे सङ्क्रान्तिको अवसरमा धनकुटाको मुगामा गोरु जुधाइ प्रतियोगिता आयोजना गरिएको छ ।
हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२ पर्यटकले भ्रमण गरेका छन् ।
नेपाली कांग्रेस (गगन समूह)का सभापति गगन थापाले विशेष महाधिवेशनको दस्तावेज निर्वाचन आयोगमा बुझाउनु भएको छ।
नारायण नगरपालिका–२ का ८१ वर्षीय धनबहादुर थापालाई मुटुमा गम्भीर समस्या देखिएपछि चिकित्सकले भारतको गुजरातस्थित एपोलो हस्पिटलमा भर्ना भई तत्काल शल्यक्रिया गर्न सुझाव दिएका थिए ।
कास्कीमा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ।