• १ माघ २०८२, बिहिबार

गोरखापत्र लोकसेवा तयारी कक्षा : पहिलो शृङ्खलामा २१ प्रश्न र उत्तर

blog

काठमाडौँ, माघ १ गते । गोरखापत्र अनलाइनले लोकसेवा तयारी कक्षा विशेष कार्यक्रम सुरु गरेको छ । पहिलो शृङ्खलामा हामीले प्रमुख २१ प्रश्न र उत्तर समेटेका छौँ । गोरखापत्र अनलाइनका लागि सपना थामीमनोजरत्न शाहीले तयार पर्नुभएको लोकसेवा तयारी सामग्रीः