ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका र दोभान जोड्ने सडक अवरुद्ध भएको छ । आठराई त्रिवेणी गाउँपालिका–५ तिलबारीमा माथिबाट ढुङ्गा झरी सडक अवरुद्ध भएको हो ।
चाडबाडकोे समयामा गएको बाढी पहिरोका कारण अलपत्र परेका यात्रुलाई गन्तव्यमा लैजान इलाममा निःशुल्क यातायत सेवा सञ्चालन गरिएको छ ।
नवलपुर सदरमुकाम कावासोती–१, लोकाहा ओरालोमा गुणस्तर मापदण्ड विपरित बनाइएको सडक ठेकेदार कम्पनीले पुनः ढलान गरेको छ ।
झापाको दमकमा एक नाबालक सुतेकै ठाउँमा मङ्गलबार बिहान मृत फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार दमक वडा –५ धनेश्वर चोक बस्ने चन्द्रमान रिमालका छोरा ५ वर्षीय लविस रिमाल मृत फेला परेका हुन् ।
भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ बाट सुत्केरी र शिशुको उद्धार गरिएको छ । स्थानीय ३९ वर्षीया निर्मला राई र उनको शिशुको आज नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरण मातहतको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गर्नुभएको छ।
यसअघि भएको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई छ विकेटले हराएको थियो । तेस्रो खेलमा नेपाल १३ रनले पराजित भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज एक तोला सुन दुई हजार ३०० ले महँगो भएको छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणका लागि नेपाल सरकारलाई एक करोड पचास लाख रुपियाँ सहयोग गरेको छ।
खेतमा पाकेर झुलिसकेको बर्खे धानबाली प्रतिकूल मौसमका कारण समयमै भित्र्याउन नसकिएपछि किसान चिन्तित देखिएका छन् ।
यहाँका किसान दसैँ पर्वसँगै सकिएसँगै परम्परागत रैथाने बाली थन्क्याउन व्यस्त छन् । यहाँको तल्लो क्षेत्र घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाअन्तर्गत किसान खाद्य बाली ‘फापर’ स्याहार्न व्यस्त भएका हुन् । रैथाने बाली फापर यहाँको लोकप्रिय खाद्य बालीको रुपमा लिइन्छ ।
काठमाडौँमा अवध (लखनउ) की रानी बेगम हजरत महलको चिहान छ भन्दा सबैलाई अनौठो लाग्न सक्ला । अझ त्यो पनि काठमाडौँको केन्द्र रत्नपार्कमै । यो कुनै कथा नभई वास्तविकता हो ।
इलामको सूर्योदय नगरपालिकाले बाढी पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई दुई लाख रुपियाँका दरले राहत दिने भएको छ ।
इङ्गो स्वान एक कलाकार, लेखक र निपुण अन्तज्र्ञानी थिए । हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ स्वान लामो समयदेखि दूरवर्ती दृष्टि (रिमोट भ्युइङ) का जनक हुन् तथा प्रेरणाका स्रोत पनि । स्वानले दूरवर्ती दृष्टिको मूलपत्र विकास गरे र पहिलो पटक सन् १९७१ मा दूरवर्ती दृष्टि प्रयोग गरेका थिए ।
धनकुटाको विभिन्न दुई स्थानमा झुण्डिएको अवस्थामा दुई जना पुरुषको शव फेला परेको छ । एकजना घरको कोठाभित्र र अर्को घर छेउको रुखमा पासो लगाएर झुण्डिएको अवस्थामा शव फेला परेको हो ।