हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
गोलभेँडाको सहर भनेर चिनिने सर्लाहीका किसानले यस वर्ष गोलभेँडा खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । अघिल्ला वर्षहरुमा गोलभेँडाको मूल्य नपाएर सडकमै फ्याक्नुपर्ने र खेतबारीमै कुहिएर जाने गरेको भए पनि यो वर्ष गोलभेँडाले नै किसानलाई मालामाल बनाइदिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँमा ‘निर्वाचन प्रहरी’ (म्यादी प्रहरी) को भर्नामा तोकिएको कोटा अझै अपुग भएको छ ।
कोरोना महामारीका कारण २०७६ को अन्त्यदेखि गम्भीर असर भोग्दै आएको अर्थतन्त्रमा पछिल्ला केही वर्षमा बाह्य क्षेत्रमा सुधार देखिए पनि आन्तरिक क्षेत्र अझै दबाबमै छ । अर्थतन्त्र
सप्तरी प्रहरीले एक महिनाको अवधिमा विभिन्न मुद्दाका ३५ जना आरोपीलाई पक्राउ गरेको छ । प्रहरीमा एक महिना यता दर्ता भएका विभिन्न प्रकृतीका ७३ वटा मुद्दाका आरोपी मध्ये ३५ जनालाई पक्राउ गरेको हो ।
तलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा जारी प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटमा आइतबार दुई खेल हुँदै छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङका उम्मेदवार टुंगाएको छ ।
कागजी पर्चा, पम्प्लेट, पोस्टर र भित्ते लेखनको जमाना गयो । अहिले सामाजिक सञ्जालका चौतारी नै गरमागरम हुने गरेका छन् । जेनजी विद्रोह पनि सामाजिक सञ्जालको जगमा उभिएरै भ
निर्वाचन आयोगले गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई अद्यावधिक गर्ने निर्णय गरेसँगै नेपाली कांग्रेसभित्रको आन्तरिक विवादले निकास पाएको छ । प्रतिनिधि सभाका निम्ति ता
नेपाली कम्युनिष्ट पार्टीले तनहुँका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । पार्टीको निर्णयअनुसार तनहुँ क्षेत्र नम्बर १ बाट विद्यानाथ ढकाल र क्षेत्र नम्बर २ बाट युवा नेता सोमबहादुर थापा उम्मेदवार बन्नुभएको छ ।
लहान नगरपालिका–१ मटियर्वा (कटियर्वा) क्षेत्रमा पछिल्लो दुई महिनामा अत्यधिक मदिरा सेवनका कारण सात जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै ४० वर्षभन्दा कम उमेरका युवक तथा पुरुष रहेको स्थानीयले बताएका छन् ।
वितेका केही दशकपछिका घटनाव्रmम विश्लेषण गर्दा विश्वका अधिकांश गरिब, अविकसित र विकासोन्मुख देश राजनीतिक अस्थिरता, सरकार परिवर्तन, जनआन्दोलन, विरोध प्रदर्शन
१२० वर्ष अघिको गोर्खापत्र