निर्धारित समयमा निर्वाचन हुन्न कि भन्ने आशङ्का मेटाउँदै मुलुक निर्वाचनको महत्वपूर्ण चरणमा प्रवेश गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मङ्गलबार प्रत्यक्षतर्फ देशभर एकै पटक १६५ निर्वाचन क्षेत्रमा उत्साह र उमङ्गका साथ मनोनयन दर्ता सम्पन्न भएको छ । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तोकिएको मितिमा मनोनयनमा सहभागी हुन गरेको अपिलबमोजिम मनोनयन दर्ता सम्पन्न भएको हो । आयोगले बनाएको निर्वाचन कार्यतालिका अनुसार निर्वाचन प्रक्रिया अगाडि बढेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसा
सिरहामा रहेका चारवटा निर्वाचन क्षेत्रमा १३९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय सिरहाका अनुसार सिरहा –१ मा ३२, सिरहा निर्वाचन क्षेत्र–२ मा २९, सिरहा –३ मा ४१ र सिरहा–४ मा ३७ गरी १३९ जनाले उम्मेदवारी दर्ता गराइएको जिल्ला मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी राजन श्रीवासतवले जानकारी गराउनुभयो ।
नापी कार्यालय ताप्लेजुङले दोब्बरभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा गत आर्थिक वर्षको तुलनामा दोब्बरभन्दा बढी राजस्व सङ्कलन गरेको हो ।
सत्तरीको दशकबाट विकास र सेवा व्यवस्थापनमा सरकार मात्र एक्लो प्रदाता होइन भन्ने अवधारणा विकास भयो । सरकारको बढ्दो कार्यक्षेत्र र घट्दो प्रभावकारिताका कारण विकासनिर्माण र सेवा प्रवाहमा विभिन्न विकल्प खोज्ने काम निरन्तर भए । साथै सुशासन र समृद्धिको मुद्दा पनि पेचिलो बन्दै गयो । जहाँ धेरै काम त्यही धेरै अनियमितता र त्यही अधिक लागत पनि देखि
गत भदौमा भएको जेनजीको आन्दोलनले तत्कालीन राजनीतिक दलहरूको सत्तापलट मात्र गरेन प्रशासनिक कार्य प्रणालीमा सुधार ल्याउँदै सरकारी सेवा प्रभावकारी बनाउने मार्गसमेत तय ग¥यो । देशमा व्याप्त भ्रष्टाचार, कुशासन, दण्डहीनता, भेदभाव, आर्थिक सामाजिक असमानता र अन्याय तथा शासकीय अव्यवस्था जस्ता कारणबाट युवामा आक्रोश उत्पन्न भई आन्दोलन भ
१०० वर्ष अघिको गोर्खापत्र
अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मङ्गलबार सप्तरीको चारवटै निर्वाचन क्षेत्रमा विभिन्न पार्टी तथा स्वतन्त्र समेत गरी १०५ जनाको मनोनयन दर्ता भएको छ ।
१. ८३ औँ संस्करणको गोल्डेन ग्लोब्स अवार्ड, २०२६ मा म्युजिकल÷कमेडी विधातर्फ सर्वोत्कृष्ट चलचित्रको अवार्ड जित्न सफल चलचित्र कुन हो ? वन ब्याटल आ
१. प्रशासकीय अदालतको क्षेत्राधिकारबारे चर्चा गर्दै प्रशासकीय अदालतले अधिकार क्षेत्रको प्रयोग कसरी गर्छ ? उल्लेख गर्नुहोस् । साथै, प्रशासकीय अदालतको प्रादेशिक संरचनासम्बन्धी व्यवस्था जानकारी गराउनुहोस् ।
दुईवटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा ६ जना स्वतन्त्रसहित २८ जनाको उमेदवारी परेको छ । स्याङ्जा क्षेत्र नम्बर १ मा २ जना स्वतन्त्र उमेदवार र ११ वटा राजनीतिक दलका गरी १३ जनाको उमेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्याङ्जाले जनाएको छ ।
आगामी फागुन २१ ग्ते हुने प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नं –१ मा मंङगलबार १३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । यहाँ दुई स्वतन्त्रसहित १३ जनाले उम्मेदवारी दर्ता गराउनु भएका हुन् ।
बालिकाबिचको सौन्दर्य र प्रतिभामूलक प्रतियोगितामा ललितपुरकी सुरवी वज्राचार्य १५ औँ मिस लिटिल नेवाः घोषित हुनुभएको छ । उहाँले मिस लिटिल नेवाःको ताजसहित नगद २५ हजार रुपियाँ तथा विभिन्न पुरस्कार प्राप्त गर्नुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङ जिल्लामा २३ जनाले मनोनयन दर्ता गराएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँका दुई निर्वाचन क्षेत्रमा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
डेढ दर्जनभन्दा उद्योगी व्यवसायी आगामी फागुन २१ गतेको संसदीय निर्वाचनका लागि चुुनावी मैदानमा उत्रेका छन् । निर्वाचनका लागि विभिन्न राजनीतिक दलबाट मङ्गलबार उद्योगी व्यवसायीले मनोनय