आइसिसी टी–२० विश्वकपएसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपालले जितका लागि सामोआलाई दुई सय १२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले बुडापेस्टमा आयोजना गर्न लागिएको अमेरिका-रुस शिखर सम्मेलन सम्बन्धमा छलफल गर्न शुक्रबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने घोषणा गर्नु भएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का प्रबन्ध निर्देशक क्रिस्टालिना जोर्जिएवाले कृत्रिम बुद्धिमत्ता (एआई) ले विश्वव्यापी उत्पादनशीलता बढाउन सक्ने बताउनुभएको छ, तर यसले देशभित्र र देशबिच आर्थिक असमानता निम्त्याउने गम्भीर जोखिम पनि बोकेको छ ।
रुखका हाँगा हटाउने र बिद्युतीय संरचना मर्मतका लागि भन्दै सल्यानमा शनिबार बिद्युत सेवा बन्द गरिने भएको छ ।
इजरायलसँगको युद्ध अन्त्य र गाजामा बेपत्ता रहेका सबै बन्धकको शव फिर्ता गर्ने अमेरिकी मध्यस्थतामा भएको सम्झौताप्रति हमासले आफ्नो पूर्ण प्रतिबद्धता दोहोर्याएको छ ।
निर्वाचन आयोग, नेपालले आर्थिक वर्ष २०८१–८२ का मुख्य काम, कारबाही र उपलब्धिहरू समावेश गरिएको उन्नाइसौँ वार्षिक प्रतिवेदन शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष पेश गरेको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्वभर अहिले पनि ६ करोड ७३ लाख मानिस हरेक रात भोकै सुत्न बाध्य भइरहेको बताउनुभएको छ ।
बाँकेको राप्ती नदी छेउका विभिन्न स्थानमा बाढी पूर्व चेतावनी सूचनामा आधारित शीघ्र स्थान्तरण कृत्रिम घटना अभ्यास सम्पन्न गरिएको छ ।
ताप्लेजुङमा खोल्सीको कालो सुनको नामले परिचित अलैँचीको मूल्य दसैँपछि वृद्धि हुँदै आएको छ । दसैँपछि प्रतिमन (४० किलोग्राम) पाँच सय र एकहजार रुपियाँको दरले अलैँचीको मूल्य वृद्धि भइरहेको हो ।
लमजुङको मध्मध्यनेपाल नगरपालिका–६ बिमिरे पानीबाट देखिएको भोर्ले बेँसी र पिस्ति किनारमा पहेँलपुर धान काट्दै किसान ।
आइसिसी टी–२० विश्वकपएसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआसँग प्रतिस्पर्धा गर्दैछ ।
चारैतिर अम्रिसोले ढाकिएको हरियाली डाँडा । जहाँबाट देखिन्छ उत्तरका हिमशृङ्खलादेखि दक्षिण तराईका समथर भु–भाग । यही दृश्यले यतिबेला आन्तरिक पर्यटकलाई आकर्षिक गरिरहेको छ ।
पेरुका नयाँ राष्ट्रपति जोसे जेरीले जेन-जेड कार्यकर्ताहरूको नेतृत्वमा भएको ठूलो विरोध प्रदर्शनमा एक प्रदर्शनकारीको मृत्यु र सयभन्दा बढी घाइते भएपछि पनि राजीनामा दिन अस्वीकार गर्नु भएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको गोही प्रजनन केन्द्रमा हुर्केका १० वटा घडियाल गोही प्राकृतिक बासस्थान निकुञ्जभित्र रहेको खौराहा खोलामा छोडिएको छ ।
७०औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बाराले गोरखापत्रकर्मीसहित चार जना सञ्चारकर्मीलाई सम्मान गरेको छ।