कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाले स्थापना भएको सात वर्षपछि दरबन्दी अनुसार प्रमुख प्रशासकिय अधिकृत पाएको छ ।
नेपाली भाषा र साहित्यलाई समृद्धि प्रदान गरेर सफलताको उच्च शिखरसम्म पु¥याउने महाकवि लक्ष्मीप्रसाद देवकोटालाई नेपाली साहित्यको एक अमर विभूतिका रूपमा लिइन्छ । यस सन्दर्भमा नेपाली साहित्यप्रति उहाँको अगाध आस्था, असीम समर्पण र उत्सर्गता अविस्मरणीय छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कमला–ढल्केबर–पथलैया खण्डको विस्तार कार्यले गति लिन सकेको छैन । गत वर्ष पुस १७ गतेदेखि
विशाल चिनियाँ पर्खाल नजिकमा बाटावारि र बाटापारिका बस्तीका दृश्य भिन्न भिन्न किसिमका देखिए । सडकका एकातिरका बस्ती पुराना गाउँ जस्ता र अर्कातिरका आधुनिक सहर जस्ता । खाली ठाउँमा चाहिँ हरियाली दुवैतिर ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगारत्नमसँग भेटवार्ता गर्नुभएको छ ।
कवि तथा कथाकार उपेन्द्र सुब्बाले नेपाली चलचित्रमा ‘कबड्डी’ शृङ्खलामार्फत कथा तथा पटकथा लेखनमा प्रवेश गर्नुभयो । निर्देशक रामबाबु गुरुङले निर्देशन गर्नुभएको अधिकांश चलचित्रमा उहाँले लेखनमा सहकार्य गर्नुभयो । साथै छायाङकनमा समेत सहभागी हुनुभयो ।
भरतपुर महानगरपालिका–२९ गाईघाटमा शनिबार बिहानै सातवटा सवारी साधन एकै ठाउँमा ठक्कर खादा १९ जना घाइते भएका छन् ।
यहाँका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको छ । बर्खाका कारण झण्डै चार महिनादेखि अवरुद्ध सडक अहिले आएर सञ्चालनमा आएका हुन् ।
यहाँको टेम्केमैयुङ गाउँपालिकाको खोङटाङ–हुँगे–चोलन्ती हुँदै खावा भञ्याङ जोड्ने ग्रामीण सडक स्तरोन्नति गरिएको छ ।
यहाँ थप एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । व्यास नगरपालिका–७ निवासी दश वर्षीया बालिकामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
कैयौँ पटक योजना बनाएर पनि जान नसकिएको बडीमालिका जाने मौका मिल्यो । तीर्थयात्राका लागि सधैँ समय हुँदैन । केही यात्रा पर्वमा त केही निश्चित समय मिलाएर गर्नुपर्ने हुन्छ । स्थान, समयविशेष यात्रा, तीर्थविशेषको छुट्टै समय र महत्व रहिआएको हुन्छ ।
सरकारले बनाउने नीति र सामाजिक सांस्कृतिक चेतबिच तादाम्यता मिल्न नसकेको सरोकारवालाहरूको विश्लेषण गरेको छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन आज यसपालिको दीपावली (तिहार) पर्व सुरु गरिँदै छ । महोत्तरीसहितका मधेसका मिथिलाक्षेत्रमा कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म रहने दीपावली पर्वको पहिलो दिन आज ‘धनतेरस’ मनाइने तयारी छ ।