• १२ चैत २०८२, बिहिबार

दार्चुलामा हिमपात

blog

दार्चुलाको अपी हिमाल गाउँपालिका४ खण्डेश्वरीमा भएको हिमपात। हिउँ परेपछि यहाँको जनजीवन  प्रभावित भएको छ। तस्बिरः  गणेशसिंह धामी/रासस