प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई पराजित गर्दै विजयी हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा पुलिसले मधेश प्रदेशलाई १९१ रनले पराजित गर्दै विजयी हासिल गरेको हो।
मङ्गलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सोसम्बन्धी रिटको सुनुवाइ गर्दै थप पाँच सय रुपियाँ शुल्क उठाउने निर्णय कार्यान्वयन नगर्न/नगराउन अल्पकालिक अन्तरिम आदेश दिएको हो ।
विश्वभर तापक्रम बढ्दै जाँदै यस वर्ष युरोपमा प्रचण्ड गर्मीका कारण १५ हजार जनाको मृत्यु भएको युरोपका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का क्षेत्रीय निर्देशकले बताएका छन् ।
मङ्गलबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक २.५७ अङ्क घटेर १९५६.३६ बिन्दुमा झरेको हो ।
ट्राफिक प्रहरीले मङ्सिर १५ देखि तीव्र गतिमा सवारी साधन चलाउने चालकलाई अनिवार्य सचेतना कक्षा सञ्चालन गर्ने भएको छ । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउने, लेन मिच्नेलाई नियमअनुसार कारबाही गरी अनिवार्य सचेतना कक्षा लिनुपर्ने भएको हो ।
निर्वाचन प्रचारप्रसारमा दलका झण्डाको प्रयोग धेरै हुने हुनाले झण्डा र प्रचारसामग्री बनाउनेहरु पनि अहिले व्यस्त छन् । अचेल काठमाडौंका आर्टस् पसलहरुमा झण्डा, गम्छा, ब्याजलगायतका सामग्री बनाउनेको भीड छ ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धनगढीमा नेता, कार्यकर्तासँग भेटघाटमा व्यस्त रहनु भएको छ।
पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षमा विशेष अदालतबाट फैसला भएका १२२ वटा मुद्दाहरूमा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेस पहिलो पार्टी बन्ने बताउनु भएको छ।
कात्तिक शुक्ल पूर्णिमाका दिन अर्थात् आज (मङ्गलबार) ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै छ । आज बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको विकास प्राथमिकतामा परेको बताउनुभएको छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा झण्डै पाँच लाख नागरिक मताधिकारबाट वञ्चित हुने भएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १० वर्षमा मुलुकको राजनीतिलाई पूरै सुधार गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना निर्माणको लागि पाँच बैङ्कले करिब आठ अर्ब रुपियाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।