नर्वेको नोबेल इन्स्टिच्युटले सन् २०२५ को नोबेल शान्ति पुरस्कार विजेताको नाम आधिकारिक घोषणा हुनुअघि नै 'गैरकानुनी' रूपमा चुहावट भएको पुष्टि गरेको छ।
रुकुमपश्चिमको मुसीकोट नगरपालिका–७ साँखमा बिहीबार राति केटी–केटीकै बिचमा विवाह भयो।
कैलालीको लम्कीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी अभियान थालेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले सुदूरपश्चिमको चुनावी अभियान आज सकेका छन्।
धनकुटा नगरपालिका–४ अन्तर्गत छारागाउँ पिपलडाँडास्थित भित्री सडक खण्डमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिण चउर सुधार गर्दै दुई करोड ७० लाख मूल्य बराबरको ‘वरमुढा ग्रास’ रोप्ने तयारी गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा काठमाडौँ विश्वविद्यालय र नेपालय इन्टरनेसनलको सह–आयोजनामा तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता माघ २२ गते हुने भएको छ ।
म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार भएका ८ जना उम्मेदवारले जनपक्षीय काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
नेपाल र चीनको युनान युथ महिला टोलीबिच हुन लागेको यु–२० अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको तयारी पूरा भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एसिया क्षेत्र २०२६ को सम्मेलन नेपालमा आयोजना हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले विपद जोखिम न्यूनीकरणका लागि नेपालगन्जमा सञ्चालित कार्यक्रम प्रभावकारी देखिएको बताउनुभएको छ ।
नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले मुलुकको सकारात्मक परिवर्तन कांग्रेसले मात्र गर्न सक्ने बताउनुभएको छ।
पोखरामा जारी छैठौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि न्यू डायमण्ड स्पोर्ट्स क्लबले जितेको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाललाई सुधार्ने र सम्हाल्ने जिम्मेवारी कांग्रेसले लिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले चीनको औपचारिक भ्रमण गर्नु भएको छ । भ्रमण दुई देशबिचको कुटनीतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने बिषयमा फलदायी भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार बताउनु भएको छ ।
सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा शुक्रबार अज्ञात व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन् । सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो ।