विश्वसनीय तथ्याङ्कको अभाव भएको भन्दै नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारको मूल्य सर्वेक्षण प्रतिवेदन प्रकाशन गर्न बन्द गरेको छ। तीन/तीन महिनामा प्रतिवेदन सार्वजनिक गर्नेगरी अघिल्लो वर्ष मङ्सिरदेखि सुरु गरिएको उक्त सर्वेक्षण रोकिएको हो।
मोरङ व्यापार संघले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बैंकिङ समस्या निवारण गर्न अनुरोध गरेको छ।
उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले अटोमोबाइल क्षेत्रका समस्या समाधान गर्न सरकार प्रयत्नशील रहेको बताउनुभएको छ।
आयोजक सहारा पोखरालाक्ष्ई २२औँ संस्करणको आहा रारा गोल्डकपमा धरान फुटबल क्लबको नमिठो झट्का लागेको छ ।
हिमालपारिको जिल्ला मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथ क्षेत्रका होटलहरु अत्यधिक चिसोका कारण बन्द भएका छन् । मुक्तिनाथ क्षेत्रमा अहिले तापक्रम माइनस १५ सम्म पुगेका कारण जनजीवन प्रभावित भएसँगै होटल व्यवसायहरू बन्द भएका हुन् ।
वैवाहिक परम्पराअनुसार रत्यौली गीत र नृत्य प्रदर्शन गर्दै
लेखक पद्म श्रेष्ठको पुस्तक ‘योगदानी व्यक्तित्व’ समाजका कुशल अभियन्ताबारे विवेचना गरिएको छ ।
मनोरञ्जनका नाममा असुरक्षित मनोरञ्जन क्षेत्रमा काम गरिरहेका २९ युवतीलाई माइती नेपालले उद्धार गरेको छ।
बागमती प्रदेश सभाका सदस्यहरूलाई बिहीबार शपथ ग्रहण गराइएको छ । प्रदेश सभा सदस्यहरूको शपथ हेटौँडा उपमहानगरपालिका –१० स्थित प्रदेश सभाको सभा हलमा भएको कार्यक्रममा प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले शपथ ग्रहण गराउनुभयो ।
पुस लागेसँगै तराईमा चिसो हावा र शीतलहर सुरु भएपछि अचाक्ली जाडो भएर बालबालिका विद्यालय जान मानेका छैनन् ।
झापाको दमक नगरपालिकाका वातावरण अधिकृत ज्ञानेन्द्र चौधरीसहित तीन जनामाथि भ्रष्टाचार मुद्दा दायर भएको छ ।
मधेश प्रदेश सभा सदस्यमध्ये ज्येष्ठ सदस्यले बिहीबार प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच ज्येष्ठ प्रदेश सभा सदस्य गोविन्दबहादुर न्यौपानेलाई शपथ ग्रहण गराउनुभएको हो ।
युवा नेतृत्वको संस्था एआईईएसईसी (एसोसिएसन इन्टरनेशनल डेस एटुडियन्ट्स एन साइन्सेस इकोनोमिकेस एट कमर्शियल) ले शुक्रबार काठमाडौंमा ‘ग्लोबल भिलेज’ कार्यक्रम आयोजना गर्न लागेको छ ।
ताप्लेजुङमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि जनप्रतिनिधिले जितेको छ ।
अस्ट्रेलिया–भारतबीचबीच आर्थिक सहयोग तथा व्यापार सम्झौता (ईसीटीए) बिहीबार औपचारिक रूपमा लागू भएको छ । अस्ट्रेलियाली व्यापार मन्त्री डन फरेलले भारतसँगको व्यापार सम्झौतालाई दुवै देशको अर्थतन्त्रका लागि ठूलो वरदानको रूपमा व्याख्या गर्नुभएको छ ।