आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मत माग्दै विभिन्न दलका उम्मेदवार र नेता गाउँमा केन्द्रित भएका छन् । गाउँ पुगेका नेताले विकास र समृद्धिको आश्वासन दिइरहेका छन् । जनताले भने गाउँमा आधारभूत आवश्यकताकै अभाव रहेको गुनासो गरेका छन् ।
आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न दार्चुलामा निर्वाचन आचारसंहिताको पालना तथा शान्ति सुव्यवस्थासम्बन्धी भर्चुअलअभिमुखीकरण गरिएको छ ।
जता हे¥यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको कटारी नगरपालका—८ कोलबोटका बेदबहादुर तामाङको अवस्था वर्षदेखि यस्तै छ । दैनिकी धुलो बढार्दैमा बित्छ, अनि मनमा आक्रोस उत्पन्न हुन्छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुमा देखिएको अस्वाभाविक मूल्यवृद्धि समायोजन गर्न उत्पादक, पैठारीकर्ता र वितरकलाई निर्देशन दिएको छ ।
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य एकै पटक भएको २०७९ को निर्वाचनमा स्याङ्जा निक्कै चर्चित रह्यो । देशभरको मतगणनाको नतिजा आइसक्दा स्याङ्जा–२ मा भने सुरु नै हुन सकेको थिएन ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित वाम्बुले भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राना थारु भाषा
ग्रामीण महिला उत्थान केन्द्र दाङले विपन्न समुदायका एकल महिलालाई फर्निचर तथा दैनिक जीवनमा आवश्यक सामग्री सहयोग गरेको छ ।
भौगोलिक रूपमा नेपाल र जापान सिमाना जोडिएका छिमेकी मुलुक होइनन् । टाढा छन् तर दुई देशबिच सम्बन्ध घनिष्ठ छ । स्वार्थ र समस्यारहित सम्बन्धले दुई देशका नागरिकलाई मित्रताको मालामा उनेको छ । नेपालको आर्थिक, सामाजिक र पूर्वाधार विकासमा जापानले निरन्तर सहयोग पु¥याउँदै आएको छ । नेपालका धेरै युवा अहिले अध्ययनका निम्ति जापानमा छन् । जापानी रोजगारी बजार
संवैधानिक व्यवस्था अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभा नामका दुई सदनसहितको एक सङ्घीय व्यवस्थापिका हुन्छ, जसलाई सङ्घीय संसद् पनि भनिन्छ । यो सङ्घीय संसद् राष्ट्रिय नीति नियम बनाउने सबैभन्दा माथिल्लो थलो हो । यहाँ पुग्ने सांसदहरू मूलतः राज्यका नीतिनियम बनाउने कर्ता हुन् ।
चितवनको राप्ती नगरपालिकाले विद्यालय तहको सम्पूर्ण शिक्षा निःशुल्क गरेको छ । पालिकाले निःशुल्क शिक्षा उपलब्ध गराएपछि सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या वृद्धि भएको छ ।
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (लैससास) सबै लिङ्ग र वर्गको सामाजिक पहिचानलाई तटस्थ रूपमा हेरी सबैका लागि समान अधिकार, अवसर तथा सम्मानलाई सुनिश्चित गर्ने अवधारणा हो । महिला तथा पुरुषबिच
प्रतिनिधि सभाको निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नम्बर २ मा प्रमुख राजनीतिक दलहरूले उम्मेदवार फेरेपछि नयाँ अनुहारबिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।
राजनीति पहाडबाट झरेको झरना जस्तै शुद्ध, स्वच्छ र जीवनदायी हुनुपर्ने क्षेत्र हो । पहाडको टुप्पोबाट निस्केको झरना जति स्वच्छ हुन्छ, तल बग्दै जाँदा त्यही शुद्धताले गाउँ, खेत, बस्ती र जीवनलाई सिञ्चित गर्छ ।