बागमती प्रदेशसभाको बैठक सोमबार दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको बागमती प्रदेशसभा सचिवालयले जनाएको छ ।
मुस्ताङ जिल्लाको ल्होमन्थाङ गाउँपालिका–१ को छोसेर गाउँमा अवस्थित जोङ गुफा (स्थानीय भाषामा ‘सिजा जोङ) नेपालको ऐतिहासिक, सांस्कृतिक सम्पदा र पुरातात्त्विक दृष्टिले महत्वपूर्ण गुफामा पर्दछ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुटानको थिम्पूमा गत जुन ११ देखि १५ सम्म सम्पन्न १५औं दक्षिण एशीयाली शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई बधाई ज्ञापन गर्नुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
रौतहटको इशनाथ नगरपालिका–७ बाट प्रहरीले श्रीमतिको हत्या गरी फरार रहँदै आएका श्रीमानलाई पक्राउ गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
बिपी कोइराला समाजवादी सिद्धान्त र दर्शनलाई व्यावहारिक रूपले व्यक्ति र समाजको जीवनसँग आबद्ध गर्नु पर्छ भन्ने पक्षमा वकालत गर्ने नेता भएकाले उनका स्वास्थ्यसम्बन्धी धारणा पनि यसैको सेरोफेरोभित्र हेर्नुपर्ने हुन्छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धान दिवसका अवसरमा आयोजित कार्यव्रmममा धान रोप्नुभएको छ । विराटनगरमा आयोजित कार्यव्रmममा उहाँले ‘किसान पहिलो’ भन्ने अभियानको सन्देशसहित धान रोप्नुभएको हो ।
बाँके डुडुवा गाउँपालिकाका बाढी र डुबान पीडितको उपचारका लागि गाउँपालिकाले गाउँमै पाँच शय्याको सामुदायिक आधारभूत अस्पताल निर्माण गरेको छ ।
गुल्मीको पर्यटकीयस्थल रेसुङ्गाको गर्जुरा क्षेत्रबाट देखिएको गुल्मीको सदरमुकाम तम्घास बजार ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पद छोड्नैपर्ने उहाँका पूर्ववर्ती नफ्ताली बेनेटले एक टेलिभिजन अन्तर्वार्तामा बताउनुभएको छ ।
अफगान शरणार्थीहरू ठुलो सङ्ख्यामा छिमेकी मुलुक इरानबाट आफ्नो देश फर्किन थालेपछि संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त कार्यालय (युएनएचसीआर) ले गहिरो चिन्ता व्यक्त गरेको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संसद्को गितिरोध हटाउन सरकारले प्रतिपक्षी दलहरूसँग संवाद अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
इजरायली आन्तरिक सुरक्षा निकाय शिन बेटले आइतबार एक विज्ञप्ति जारी गर्दै पश्चिमी तटको हेब्रोन क्षेत्रमा हमाससँग सम्बन्धित एक ‘ठुलो सञ्जाल’ लाई पक्राउ गरिएको जानकारी दिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषिलाई प्राथमिकतामा राखी आवश्यक लगानी गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आइतबार शुभकामना सन्देश व्यक्त गर्दै सो कुरा बताउनुभएको हो ।