समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोटे भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
पञ्जीकरणसम्बन्धी कसूर मुद्दामा फरार वालिङ नगरपालिका–७ बस्ने ३४ वर्षीया लक्ष्मी खड्कालाई प्रहरीले पक्राउ रेको छ । बालिकालाई जबरजस्ती करणी र मानब बेचविखनका प्रतिबादीलाई सहयोग गरेको आरोपमा खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
मानिसले आफूलाई चाहिने सबै वस्तु तथा सेवाको उत्पादन गर्न सम्भव छैन । मानव सभ्यताको विकास हुँदै जाँदा बजारको विकास हुँदै गयो । वस्तु विनिमयलाई मुद्रा विकाससँगै यसको प्रयोग बढ्यो । मुद्राको माध्यमले वस्तु तथा सेवाको बजारमा सहज अवस्था बनायो । बजार अर्थतन्त्र विकास हुँदै गयो । बजार अर्थतन्त्रले मानव जीवनलाई सहज बनाएको छ । श्रम विभाजनसँगै व्यावसायिक विकासले अर्थतन्त्रका आयाम विस्तार हुन थाल्यो । कृषि, उद्योग र सेवा क्षेत्रमा विकास र विस्तारले उपभोक्तालाई सहज हुँदै गयो । बजार अर्थतन्त्रको विकाससँगै अनुगमनका अनेक संरचना बन्न थाले । स्वच्छ बजारले मात्र उपभोक्ताको हित प्रव
सृष्टि सञ्चालन मानव सभ्यताको एक आदि नियम जस्तै हो । यो कतै लेखिएको छैन । मानव सभ्यताको सुरुवातसँगै त्यसका भिन्न भिन्न रूपावतार आजको समाजमा जीवन्त छन् । मानव सभ्यता विकसित हुँदै जाँदा निर्मित समाज र समु
म्याग्दीको बेनी नगरपालिका ५ स्थित पुलहाश्रमबाट देखिएको कालीगण्डकी नदी, पर्वतको जलजला गाउँपालिकाको मल्लाज र धाइरिङ आसपासको सुन्दर दृश्य ।
द्वितीय विश्व युद्धको अन्त्यताका सन् १९४५ मा विश्वको सबैभन्दा शक्तिशाली र विध्वंसकारी हतियारमध्ये एक मानिएको परमाणु बमको विकास र परीक्षणको प्रक्रिया तीव्र रूपमा अगाडि बढिरहेको अवस्थामा अमेरिकाले आफ्नो परमाणु
सम्पूर्ण सङ्घर्षको उपलब्धिका रूपमा स्थापित ०७२ सालको संविधानमा समाजवाद उन्मुख राज्यव्यवस्थाको परिकल्पना त ग¥यो तर त्यो कस्तो प्रकारको हुने, केही किटान छैन । व्यवस्थापन जुन रूपमा अगाडि बढ्नुपर्ने हो त्यसको अभावप्राप्त भएको उपलब्धि पनि गुम्ने खतरा आइलाग्न सक्छ । त्यसका निम्नि पनि आज समाजवादी शक्तिका पक्षधर समयमै सचेत हुन आवश्यक छ । मानव जातिले जुन प्रकारको उत्पादन शक्तिको विकास गरेको
मौद्रिक नीतिको मुख्य उद्देश्य मूल्य स्थायित्व, बाह्य क्षेत्र स्थायित्व र वित्तीय क्षेत्र स्थायित्व कायम गर्दै दिगो आर्थिक वृद्धिलाई सघाउ पु¥याउनु हो । यसका लागि आर्थिक नीति, वित्त नीति र मौद्रिक नीतिबिच अन्तरसम्बन्ध हुनु पर्छ ।
गुल्मी अस्पतालमा रेसुङ्गा नगरपालिकाको अगुवाइमा मिर्गौलाको डायलाइसिस सेवा थप विस्तार गरिएको छ । डेढ वर्ष अघि नगरपालिकाले भारतीय दूतावाससँग समन्वय गरेर पाँच वटा उपकरण अस्पताललाई प्रदान गरेपछि मिर्गौलाको डायलाइसिस सेवा सुरु गरिएको थियो ।
गुल्मीको रुद्रवेणी–वामी सडक अवरुद्ध भएको छ । यस जिल्लाको सत्यवती गाउँपालिका–६, उल्लीखोलास्थित डहरेखोलाको पानीको बहाव बढ्दा रुद्रवेणी–वामी सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मधेश प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवालले मधेश प्रदेशको मानव सूचकाङ्कको अवस्था ठिक नरहेको भन्दै सुधारका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभएको छ ।
सर्लाहीको बरहथवामा बिहीबार साँझ स्कुल बसको ढोकाबाट खसेर एक बालकको मृत्यु भएको छ ।विद्यालय समय सकेर विद्यार्थीलाई घर छाड्न धनकौलतर्फ गइरहेको कायाकल्प एकेडेमीको ग १ ख ९५६८ नम्बरको बसबाट खसेर धनकौल गाउँपालिका–३, हरकठवाका निसार शेखका १३ वर्षीय छोरा फैजान शेखको मृत्यु भएको हो ।
नेपाली कला, साहित्य, रङ्गमञ्च र नाट्य क्षेत्रका एक सशक्त हस्ताक्षर हुनुहुन्छ, पुरु लम्साल । नुवाकोटमा जन्मिनुभएका लम्साल साहित्य र नेपाली रङ्गमञ्चमा होमिएको २५ वर्षभन्दा बढी भइसकेको छ । उहाँले लेखन, निर्देशन र अभिनय गरेका नाटक ल
मिथिला क्षेत्रको महत्वपूर्ण लोकपर्वमध्ये एक झुला महोत्सव पनि हो । नवविवाहित जोडीले मनाउने मधुश्रावनी पर्व सकिएलगत्तै झुला महोत्सव आरम्भ हुन्छ तर पछिल्लो समय झुलाको रौनक हराउँदै गएको छ ।