वराहक्षेत्र–९ को पूर्वी तटबन्धको २६ः८८ स्परमा नदीको चाप पर्दै आएको छ । साउनको अन्तिम सातामा पहाडी इलाकामा वर्षा हुन थालेपछि नदीको एउटा भँगालोमा पानीको चाप २६ः८८ स्परमा पर्न थालेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
किसानहरूले मलको चरम अभाव भोगिरहेका बेला जनप्रतिनिधिहरूको दौडधुपपछि पश्चिम नवलपरासीमा थप रासायनिक मल आइपुगेको छ ।
रौतहटमा रासायनिक मलको अभाव र कालोबजारीका कारण किसानहरूले समयमै मल प्राप्त गर्न नसकेको गुनासो बढ्दै गएको पछि मल वितरण प्रणालीलाई पारदर्शी र प्रभावकारी बनाउन अनुगमन र कारबाही प्रक्रियालाई कडाइका साथ अघि बढाउने रौतहटका प्रमुख जिल्ला अधिकारि बिनोद कुमार खडकाले जानकारी दिनुभयो ।
सर्लाहीको चक्रघट्टा गाउँपालिका–५, पडरियामा बिहीबार राति मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
सङ्घीय संसद् राष्ट्रियसभाको बैठक बिहान ११ः४५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ ।
जाजरकोटको कुशे गाउँपालिका–२ टालेगाउ स्वास्थ्य चौकीले गर्भवती महिलाहरुका लागि अल्ट्रासाउन्ड (भडियो एक्सरे) सेवा सञ्चालनमा ल्याएको छ ।
नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मार्गचित्र सुस्पष्ट गरेको छ । संवैधानिक संरचना अनुसार देशमा सङ्घीय सरकारका साथै सात प्रादेशिक र ७५३ स्थानीय सरकार व्रिmयाशील छन् । केन्द्रीकृत शासनव्यवस्थाले हरेक अधिकार दिएको ठानियो ।
अर्थतन्त्र सुधारोन्मुख भनिए पनि त्यस्तो होइन । अधिकांश सूचक सकारात्मक देखिँदैनन् । बाह्य क्षेत्रमा केही सुधार देखिए पनि आन्तरिक सूचकमा खासै सुधार आएको छैन । विप्रेषणको कारणले विदेशी मुद्रा सञ्चितिको अवस्था बलियो देखिए पनि यसले सधैँ निरन्तरता पाउँछ भन्न सकिँदैन ।
गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले कृषिलाई विषादीरहित बनाउनुपर्नेमा जोड बताउनुभयो ।
भ्रष्टाचार विकासको बाधक तत्व हो । सर्वसाधारणको सुख, शान्ति र आर्थिक हितको निमित्त समाजमा अनुशासन, नैतिकता र सदाचार कायम गर्ने गहिरो प्रस्तावना भएको र भ्रष्टाचारजन्य कार्यलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न र भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्न प्रधानमन्त्रीको प्रत्यक्ष रेखदे
पूर्वराष्ट्रपति विद्या भण्डारी चर्चामा हुनुहुन्छ । उहाँ पुनः सक्रिय राजनीतिमा फर्किने इच्छा व्यक्त गर्दै एमाले नेतृत्वमा पुग्ने चाहना राख्नुभएको छ ।
दाङको प्रशिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव धाम धारापानीमा करोड दिन प्रज्ज्वलन गरिने भएको छ ।
नेपाल विद्युत् प्राधिकरण अविच्छिन्नउत्तराधिकारवाला एक स्वशासित र सङ्गठित संस्थाको रूपमा नेपालमा विद्युत्को उत्पादन, प्रसारण र वितरणसम्बन्धी कार्य गर्दै आइरहेको छ । समग्र विद्युतीय संरचनालाई सुरक्षित, भरपर्दो, नियमित बनाई उपभोक्तालाई सर्वसुलभ र गुणस्तरीय विद्युत् आपूर्तिको समुचित व्यवस्थापन गर्नु प्राधिकरणको मुख्य उद्देश्य हो ।