गण्डकी प्रदेशका आठ जिल्ला खेलकुद विकास समितिहरूले पदाधिकारी पाएका छन् ।
मिर्गी रोगबाट पीडित बागलुङकी एक चार वर्षीया बालिकाको उपचारका लागि सहयोग अभियान थालेको २० दिनमै ६८ लाख रुपियाँ सङ्कलन भएको छ।
मङ्गलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको छ । पछिल्लो दिनयता लगातार बढेर कीर्तिमान कायम गरिरहेको सुनको मूल्य आज तोलामा रु छ सय घटेको हो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा रु १५ ले घटेको छ ।
सर्वोच्च अदालतमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा बुधबार सुनुवाइ हुँदै छ ।
बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा पर्ने निसिखोला गाउँपालिकाले अरू पालिकाहरूमा बेरुजु बढिरहेका बेला यहाँको निसिखोला गाउँपालिकाले बेरुजु घटाउने अभियान चलाएको छ । चालु वर्षको ८ महिनामै पालिकाले सात करोड बेरुजु घटाएको छ ।
कतिपय पूर्वाधारका योजना तोकेको समय सकिँदा आधा पनि निर्माण नभएर पटक–पटक म्याद थपिएका छन् । तर बागलुङका तीनवटा सडकको संयुक्त योजना भने तोकेको समय अघि सकिने गरी काम भएको छ ।
खेतबारी जोत्नका लागि बेसीसहर नगरपालिकाले किसानहरुलाई हाते ट्याक्टर (मिनीटिलर) वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा ३५ वटा हाते ट्याक्टर (मिनीटिलर) वितरण गरेको हो ।
मकवानपुरको भीमफेदीस्थत नेपाली सेनाको बहुउद्देश्यीय प्लास्टिक कारखाना परिसरमा रहेको सेनाको ब्यारेकमा आगलागी भएको छ । बुधबार बिहान आगलागीबाट सेनाको जवान बस्ने भवन जलेर नष्ट भएको हो ।
थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबिच बुधबार भेटवार्ता भएको छ ।
मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ नम्बर वडाको सिमाना भएर बग्ने दाङखोलामा १८ मिटर लामो पुल निर्माण गर्न सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि काम सुरु भएको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् रहेको बताउनुभएको छ ।
ग्रीन हाउसमा उत्पादन गरेको प्याजका बेर्ना बिक्रीबाट एक जना किसानले ६० हजार रुपियाँ आम्दानी गरेका छन् । पछिल्लो समय प्याज खेतीलाई व्यवसायीक रुपमा थालिएपछि प्याजको बेर्ना पनि आम्दानीको स्रोत बनेको हो ।
जाडो, गर्मी वा अन्य बिदामा विभिन्न ठाउँमा घुम्न जाने गर्दछौँ ।
नेपाल पत्रकार महासङ्घ सप्तरीले पत्रकार र सञ्चारगृहको सुरक्षामा राज्यको दायित्व विषयमा पेसागत सङ्घ सङ्गठनसँग अन्तरक्रिया गरेको छ । शुक्रबार काठमाडौँमा मारिएका पत्रकार सु
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा