। हस्तान्तरण भएको आठ महिना र उद्घाटन भएको तीन महिना बित्न लाग्दा पनि नवनिर्मित राजविराज बसपार्क सञ्चालनमा आउन सकेको छैन । बसपार्कसम्म पुग्ने बाटो जीर्ण भएको, अ
सरस्वती माध्यमिक विद्यालय रामपुर नगरपालिका–२, स्वामी भञ्ज्याङ्गमा विद्यार्थीलाई न्यानो कपडासँगै विद्यालयलाई पुस्तक प्रदान गरिएको छ ।
विगतका वर्षको तुलनामा यस वर्ष अङ्ग्रेजी नयाँ वर्षका अवसरमा धनकुटाको भेडेटारमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या घटेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षि
मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ जिल्लामा एक सय ४२ किलोमीटर दूरी छ । त्यसमध्ये २५ किलोमीटर कालोपत्र भएको छैन । झण्डै ४० किलोमीटर कालोपत्र भएपनि जीर्ण र खाल्डैखाल्डाले जोखिमपूर्ण बनेको छ ।
चितवनको माडीमा रहेको परवीखोलाकिनारका चेपाङ बस्तीलाई नमुना बस्ती निर्माण गर्न प्राविधिकहरू खटिएका छन् । यसका लागि पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राविधिक खटिएका हुन् ।
म्याग्दीको बेनी नगरपालिका–६ का व्यवसायीक गाइपालक किसान दिनेश खत्रीको घरमा पालिएको गाईको पेटबाट धातुका टुक्रा तथा भारतीय रुपियाँको सिक्का निकालिएको छ ।
विसं २०३६ को विद्यार्थी आन्दोलन नेपालको राजनीतिक इतिहासमा एक महत्वपूर्ण घटना थियो । पाकिस्तानका प्रधानमन्त्री जुल्फिकर अलि भुट्टोलाई फाँसी दिइएको विरोधमा पाकिस्तानी दूतावासमा नेपाली विद्यार्थीले विरोधपत्र बुझाउन जाने क्रममा भएको झडपको बहानामा सुरु भएको विद्यार्थी आन्दोलनले विस्फोटक रूप लियो– २०३६ साल जेठ ९ गते । केही विद्यार्थी नेतालाई कालोमो
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खश जुम्ली भाषा
आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
धनकुटा नगरपालिकाले पर्यटन प्रवर्धनका लागि पर्यटन नीति निर्माण गर्न पहल सुरुको छ । धनकुटा नगरपालिकाले नगरका सरोकारवालासँग राय सुझाव लिई पर्यटन नीति निर्माण गर्ने कामको थालनी गरेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
पौष शुक्ल पूर्णिमादेखि सुरु भएको श्रीस्वस्थानी ब्रतका लागि काठमाडौँको साँखुस्थित शालीनदीमा स्नान गर्नेहरुको घुइँचो लागेको छ ।
अँध्यारैअँध्याराका बिचबाट अनिश्चितताको गरुङ्गो भारी बोकेर सुदूर क्षितिजसम्म अलिकति भए पनि
जिन्दगी यो चक्र जस्तै घुमिरहन्छ कैले कता कैले कता पुगिरहन्छ
बिपी शीर्ष नीति उच्च विचार छ शक्ति मेलमिलाप मुलुकमा सदा हुन्छ शान्ति । विविधको एकतामा देश भरि उठौँ नेपालको उन्नतिमा नर–नारी जुटौँ ।