नेपाल खानेपानी संस्थान शाखा कार्यालय महेन्द्रनगरको बक्यौता रकम ७० लाख रुपियाँ नाघेको छ । ग्राहकले समयमै तिर्नुपर्ने महसुल नबुझाएपछि संस्थानको बक्यौता ७० लाख ५६ हजार ६१३ रुपियाँ पुगेको हो । महेन्द्रनगरस्थित मदनचोकमा विसं २०५६ देखि सञ्चालनमा आएको सो शाखा कार्यालयले चार वर्षभन्दा पहिलेबाट सो बक्यौता असुल नभएको जनाएको छ ।
आँबुखैरेनी–भरतपुर जोड्ने ११ वर्षअघि निर्माण थालिएको ‘घुमाउने पुल’ अझैँ अधुरो हुँदा यात्रु फेरि पहिरोमा अलपत्र पर्न बाध्य भएका छन् । चितवनको इच्छाकामना गा
यतिबेला कर्णाली प्रदेश सरकार अन्योलमा छ । जेनजी समूहको आन्दोलनपछि केन्द्रमा बनेको अन्तरिम सरकार र प्रदेश सरकारको समन्वय नहुँदा प्रदेश सरकार अलमलमा परेको हो ।
बागलुङको कुश्मिशेरा नगरपालिका–१ की ५९ वर्षीया डम्मरी शर्मा आठ वर्षदेखि मानव सेवा आश्रममा आश्रित हुनुहुन्छ ।
दाङमा ६५ प्रतिशत नागरिक पाइप प्रणालीका माध्यमबाट खानेपानीको पहुँचमा जोडिएका छन् । खानेपानी तथा सरसफाइ कार्यालय दाङका अनुसार जिल्लामा ६५.४९ प्रतिशत अर्थात् चार लाख ४६ हजार ३५५ नागरिक पाइप प्रणालीबाट खानेपानीको पहुँचमा जोडिएका हुन् ।
लुम्बिनी प्रदेश सरकारले जेनजी आन्दोलनका व्रmममा क्षति भएका विभिन्न सरकारी कार्यालयको सेवा प्रवाहलाई अघि बढाउन आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
नेपालगञ्जबाट सुर्खेत आइरहेको कप्र०२००१ख ११२९ नम्बरका इभी गाडी आज बिहान वीरेन्द्रनगर नगरपालिका–११ ठूलो ब्यूरेनीमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
जेनजी समूहको आन्दोलनका क्रममा कञ्चनपुरका कारागारबाट निस्किएका कैदीबन्दीमध्ये १३२ कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन् । गत भदौ २४ गते साँझ कञ्चनपुर कारागारबाट निस्किएका झन्डै ४५० कैदीबन्दीमध्ये १३२ कैदी अझै फरार छन् भने ३४४ कैदीबन्दी फिर्ता भएका छन् ।
विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमालको चुचुरोमा पुग्ने ‘रुट’ तयार गरिएकोे छ । धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
लमजुङको मध्यनेपाल–१०, हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दसैँको रौनक मात्र बढाएको छैन, आन्तरिक पर्यटकसमेत आकर्षित गरेको छ । रोटेपिङ खेल्न र टिकटक बनाउन विभिन्न गाउँठा
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार मृत्यु हुनेमा बाँफिकोट–५ का ६८ वर्षीया पबी केसी, ३० वर्षीय शशिधर केसी र २७ वर्षीय प्रकाश केसी रहेका छन् ।
भारतको तमिलनाडु राज्यमा लोकप्रिय अभिनेता तथा राजनीतिज्ञ विजयको राजनीतिक र्यालीमा भएको भागदौडमा कम्तीमा ३६ जनाको ज्यान गएको छ भने ४० जना घाइते भएका छन् ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको छोसेरमा अवस्थित मुस्ताङ भन्सार कार्यालय न्हेछुङले दुई सातामै एक अर्ब ३७ करोड भन्दा बढी राजस्व सङ्कलन गरेको छ ।