लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई पश्चिम नवलपरासीस्थित सरावल गाउँपालिकाका स्थानीय नागरिक तथा प्रतिनिधिहरूले गाउँपालिकामा देखिएका बाढी, डुबान, सडक र नदी नियन्त्रणसम्बन्धी गम्भीर समस्याहरू समाधानका लागि ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वाञ्जाओमा सिधा उडान सुरु गरेको छ । निगमले शनिबारदेखि काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ नियमित उडान सञ्चालन गरेको हो ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले लोकतन्त्रलाई दलविहीन बनाउने प्रयास खतरनाक हुने बताउनुभएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले देशकै आर्थिक पाटो मजबुत बनाउन लघु, घरेलु तथा साना स्वदेशी उद्योगको प्रवर्धन र विकासका ला
पूर्वाधार आयोजना निर्माणको ठेक्का लिने तर निर्माणमा आलटाल भइरहेका आयोजनाको ठेक्का नै तोड्ने कसरतलाई सरकारले तीव्रता दिएको छ । सोही व्रmममा भौतिक पूर्वाधार तथा यातायात
गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका कारण क्षतिग्रस्त भएका भौतिक संरचनाको बिमा दाबी रु २३ अर्ब ३९ करोड २७ लाख बराबरको परेको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गर्न कांग्रेसको साथ सहयोग लिएर जानुपर्ने बताउनुभएको छ ।
दसैँ र तिहारको आगमनसँगै गाउँघरमा पिङ हाल्ने परम्परा नेपाली मौलिक संस्कृतिको अभिन्न हिस्सा मानिन्छ । तर समयको परिवर्तन, आधुनिकीकरण र युवापुस्ताको विदेशप्रवाससँगै यो परम्परा क्रमशः हराउँदै गएको छ ।
विश्वका दुर्लभ वन्यजन्तुमा सूचीकृत कृष्णसार अवलोकनका लागि बर्दियामा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्दै गएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमणमा आउने धेरै जसो पर्यटक अहिले गुलरिया नगरपालिका–२, खैरापुरस्थित कृष्णसार संरक्षण क्षेत्र पनि पुग्ने गरेका छन् ।
नेपाल नयाँ मोडमा उभिएको छ । विगतका राजनीतिक अनुभव, सङ्घर्ष, जेनजीमा देखिएको असन्तोष र त्यसको प्रतिक्रिया स्वरूप उत्पन्न विद्रोहबाट गुज्रँदै देश फेरि संवैधानिक बाटोमा अघि बढ्दै छ । देशमा
समाज कुन गति र दिशामा हिँडिरहेको छ भन्ने जानकारी सबैलाई हुँदैन । दिनरात सामान्य गुजारा गरी जीविका चलाउने मानिसका लागि समाजबारे खासै चासो र चिन्ता हुँदैन । विशेष काम र जिम्मेवारी बोकेका
बढ्दो भ्रष्टाचार मुलुकको प्रमुख समस्या हो । भ्रष्टाचारले नै कुशासन बढाएकोमा विवाद छैन । राजनीतिको आडमा मौलाएको भ्रष्टाचार र कुशासन अन्त्य आजको प्रमुख आवश्यकता हो । भ्रष्टाचारको अन्त्य, सु
भदौ २३ गतेको प्रदर्शन केका लागि थियो ? उक्त दिनको आन्दोलन कसका विरुद्धमा थियो ? प्रदर्शनमा सहभागी कुन उमेरका थिए ? प्रदर्शनमा कति जना सहभागी थिए ?
नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको प्रवेशअघि अर्थात् २०४६ सालमा बहुदलीय प्रजातन्त्र आउनुअघिसम्म नेपालको विद्युत् उत्पादन क्षमता १७६ मेगावाट मात्र थियो । विद्युत् ऐन, २०४९ ले ऊर्जा क्षेत्रका निजी क्षे
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ६६ पैसा र बिक्रीदर १४२ रुपियाँ २६ पैसा निर्धारण गरिएको छ ।