मङ्गलबार दिउँसो छिमेकीको मलामी गएका बेला शुक्लाफाँटा नगरपालिका–७ का ४५ वर्षीय प्रकाशबहादुर सिंह महाकाली नदीमा डुबेर बेपत्ता हुनुभएको हो ।
अहिले नयाँ वर्षको अवसर पारेर देशकै प्रमुख पर्यटकीय गन्तव्य रारातालमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै बढेको छ।
धार्मिक, सांस्कृतिक एवम् पुरातात्विक महत्त्व बोकेको टोखामा सपनतीर्थ मेला सुरु भएको छ ।
भारत, पाकिस्तान र श्रीलङ्काले आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस कम्पिटिसन (दक्षिण एसियाली क्षेत्रिय छनोटमा मङ्गलबार जित हात पारेका छन् ।
सुन्तलाजात फलफूलको बढ्दो बजार माग र बिक्रीको सहजतालाई मध्यनजर गर्दै जिल्ला कृषि विकास कार्यालय तनहुँले किसानलाई सुन्तलाखेतीतर्फ आकर्षित गर्न र उत्पादन वृद्धि गराउन विशेष कार्यक्रम सञ्चालन गरेको छ ।
परम्परागत घरले भरिएको बुढाथोक गाउँ अहिले आन्तरिक पर्यटक तान्ने माध्यम बन्न थालेको हो । यहाँका चार घर मिलेर बुढाथोक मगर नाखा सामुदायिक घरबास सञ्चालन गरिएको छ ।
सप्तरी प्रहरीले लागुऔषधसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ ।
बागलुङको ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याममा विदेशी सिकारी सिकार खेल्न उच्च पहाडी भेगमा पुगेका छन ।
कोरियन कम्पनी एसवाई प्यालनले चितवनको रत्ननगरमा युपिभिसी उद्योग सञ्चालनको तयारी गरेको छ ।
नेपालगन्ज १२ मा सिर्जना बुढा मगरको जलेर मृत्यु भएको घटनामा संलग्न भई फरार रहेका दुईजना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८२ समग्रमा सुखद रह्यो । गत वर्ष प्रदर्शन भएका चलचित्रले घरेलुबजारमा दर्शकको राम्रो साथ पाए ।
बागलुङ नगरपालिका वडा न.१ को कार्यालय रामरेखाले ज्येष्ठ नागरिकलाई सहयोग गरेको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरू पार्टीको सदस्य नरहने चेतावनी दिनुभएको छ ।
तनहुँको बन्दीपुर गाउँपालिका–३ मा अवस्थित मगर जातजातिहरूको बाहुल्यता रहेको पर्यटकीय रामकोट गाउँ ।
अमेरिका र इरानबिच जारी कूटनीतिक संवादले केही प्रगति गरेको सङ्केत देखिएपछि पाकिस्तानले दोस्रो चरणको वार्ताका लागि नयाँ प्रस्ताव अघि सारेको छ । क्षेत्रीय तनाव बढिरहेका बेला यस्तो पहललाई सम्भावित समाधानतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।