शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
तनहुँको बन्दीपुर गाउँपालिका–३ मा अवस्थित मगर जातजातिहरूको बाहुल्यता रहेको पर्यटकीय रामकोट गाउँ । बन्दीपु्र पुग्ने पर्यटक ग्रामीण परिवेश, मौलिक रहनसहन, कला–संस्कृति अनुभव बटुल्न रामकोट पुग्ने गरेका छन् । रामकोटमा पर्यटकका लागि सामुदायिक होमस्टे सञ्चालनमा रहेको छ । तस्बिरः सागर गिरी/रासस