डोटीको बडिकेदार गाउँपालिका–५ लानाका किसान गणेशबहदुर मल्लले पाखोबारीमा लगाएको कोदो बाली ।
सल्यानमा वडा अध्यक्षसहित जुवा खेलिरहेका ६ जना पक्राउ परेका छन् । सल्यानको श्रीनगरबाट प्रहरीले एक लाख रुपियाँ बढी नगदसहित उनीहरुलाइ पक्राउ गरेको हो ।
पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितालो उपाधि पुतलीबजार नगरपालिकाले हात पारेको छ ।
प्रेस काउन्सिल नेपालले आचारसंहिता एवं मिडिया अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ । उक्त प्रयोजनका निम्ति काउन्सिलले प्रस्तावित कार्ययोजना सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष पेश गरेको छ ।
ताप्लेजुङमा कृत्रिम फूल मालाको कारोबार बढेको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा भएका र नभएका आफूसहित आशंका लाग्ने सबैको सम्पत्ति छानविन गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
बङ्गलादेशमा कात्तिक ५ देखि ११ गतेसम्म आयोजना हुने काभा नेसन्स कप भलिबल खेल्न जाने नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीको बिदाइ गरिएको छ ।
इङ्लिस प्रिमियर लिगको शीर्ष टोली आर्सनल र म्यानचेस्टर सिटीले जित निकालेको छ ।
हिन्दु नेपालीको दोस्रो ठूलो पर्व तिहारको आगमनसँगै बेनीमा देउसी भैलोको रौनक छाएको छ।विभिन्न संघसंस्थाको आयोजनामा बजारमा देउसी भैलो खेल्न थालेका छन्।
बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई २–१ गोलले हरायो ।
यस वर्षदेखि नेपाली नोटमा नेपाल संवतकाे मिति उल्लेख गरिने भएको छ ।
कैलालीस्थित टीकापुर बहुमुखी क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका उच्चस्तरीय आयोग गठनको माग गरिएको छ ।
कैलालीस्थित टीकापुर बहुमुखी क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका उच्चस्तरीय आयोग गठनको माग गरिएको छ ।
जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) सोमबार नयाँ गठबन्धन सम्झौतामा हस्ताक्षर गर्न तयारी अवस्थामा रहेको बताइएपछि साने ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने सम्भावना झन् प्रबल भएको जापानी मिडियाले जनाएको छ ।
नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुवेर खापुङल जेनजी आन्दोलनका क्रममा सिंहदरबार, संसद भवन र नेताका घरमा किन छानिछानी आगजनी गरियो भन्ने बारेमा नेताहरुले नै बढी आत्मसमीक्षा गर्नुपर्ने बताउनु भएको छ।