समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ ।
नेपालको संविधान, लोकतान्त्रिक मूल्यमान्यताको आदर्शलाई आत्मसात् गरी २००७ सालदेखि भएका विभिन्न राजनीतिक आन्दोलनका साथै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम राख्ने नितान्त फरक प्रकृतिको माग राखी २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको परिवेशमा २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा सहभागी भएका राजनीतिक दलमध्ये जम्मा छ वटा दलले राष्ट्रिय मान्यता प्राप्त गरेका छन् । निर्वाचन
शान्तिनगर गाउँपालिका–६, गिधनियाकी अनिमा चौधरी, प्रमिला चौधरी र ममता चौधरी आफ्नो अध्ययनसँगै थारू भाषा, साहित्य, वेशभूषा तथा कला–संस्कृतिको संरक्षणमा सक्रिय अभियान सञ्चालन गरिरहेका छन् ।
मुलुकको आर्थिक सूचकांकको वास्तविक चित्र उतार्न आज (बुधबार)देखि देशव्यापी रुपमा सुरु भएको तीन महिने ‘दोस्रो राष्ट्रिय आर्थिक गणना’ अभियानमा मोरङका १७८ जना सुपरीवेक्षक खटिनुभएको छ ।
मानव सभ्यताको विकास कुनै एक युगमा भएको होइन । सभ्यताको विकासमा निरन्तर शृङ्खला रहेको छ । सभ्यताको विकासक्रममा इतिहासका अनेक चरण पार गरेर मानव समाज आजको अवस्थामा आइपुगेको हो । विज्ञान र प्रविधिको यो युगमा युद्ध र कलह असाध्य विरूप पक्ष हो । संसार युद्ध विभीषिकाबाट मुक्त हुन सकेको छैन । शान्तिपूर्ण विश्व समाजमा समृद्धिको खोजी सधैँ अपूरो नै रहेको छ । समृद्धिका निम्ति अथक प्रया
कालीकोट जिल्लामा विपदबाट घर क्षति भएर लाभग्राही कायम भएका ४९ घरधुरीलाई जिल्ला प्रशासन कार्यालयले ९३ लाख ५० हजार रुपियाँ भुक्तानी दिने भएको छ ।
हिजोआज मैले भेट्ने हरेक नेपाली जनताबाट समान किसिमको सकारात्मक ऊर्जाको महसुस हुन्छ । यही वर्ष मार्च २७ मा प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा गठन भएको नयाँ सरकारले देखाइरहेको आशा र सकारात्मक सोचबाट पनि ऊर्जा थपिएको अनुभूति हुन्छ । हामीले विगतदेखि ‘अर्थतन्त्र भनेको मनोविज्ञान हो’ भन्दै आएका छौँ । यसको अर्थ आर्थिक अभिनेताको धारणाले वास्तविक अर्थतन्त्रलाई प्रभाव पार्ने गरेको छ । नयाँ सरकारको पहिलो मन्त्रीपरिषद् बैठकबाट पारित भएको सयबुँदे कार्यसूची जुन गतिमा घोषणा गरिएको थियो, त्यो त्यति नै प्रभावशाली देखिन्छ । म स्वयम्ले मन्त्रीपरिषद्बाट पारित भएको सय
आज अन्तरराष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । यो दिवस नेपालको अगुवाइमा यसै वर्षदेखि विश्वका विभिन्न देशमा मनाइँदै छ ।
विराटनगरमा जारी ३८ औँ संस्करणको नोबेल विराट गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली सम्राट स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
कास्की प्रहरीले पोखराका विभिन्न स्थानमा सञ्चालन गरेको ‘स्विप अप्रेसन’ अन्तर्गत १८ जना व्यक्ति र ४१ वटा सवारीसाधन कारबाहीमा परेका छन् । नयाँ वर्ष २०८३ को पहिलो दिन प्रहरीले उक्त अप्रेसन सञ्चालन गरेको हो ।
सांस्कृतिक संस्थानले नयाँ वर्षका अवसरमा सांस्कृतिक कार्यक्रम ‘शुभारम्भ साँझ–२०८३’ आयोजना गरेको छ । संस्थानले नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानलगायतको सहकार्यमा मङ्गलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सातै प्रदेशको पहिचान झल्कने सांस्कृतिक प्रस्तुतिहरू गरिएको थियो ।
ठेकेदारको लापरबाहीले पटक पटक अलपत्र परिरहेको दक्षिण बागलुङको कुश्मीसेरा–रुम्टा हुँदै राङखानी जाने सडक निर्माणका लागि स्थानीयले गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
शिव श्रेष्ठद्वारा रचना तथा सङ्गीतबद्ध गीत ‘शुभकामना’ सार्वजनिक भएको छ । गायक भेनस केसीको स्वर तथा शशाङ्क सापकोटाको सङ्गीत उत्पादन रहेको गीत दी चेरी प्रोडक्सनको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।