आदिम प्रकृतिको मूलबाटो अस्तित्वका निर्मल पदचापहरू चुपचाप समयको किनारैकिनार पछ्याउँदै पछ्याउँदै आएको
यहाँको बर्जु गाउँपालिका–४ बाट गैँडाको खागसहित पक्राउ परेका चार जना माथि अनुसन्धान सुरु गरिएको छ ।
सिन्धुली जिल्लामा यो वर्ष नयाँ शैक्षिक सत्रको पढाइ सुरु हुनुअगावै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रको बिव्रmी केन्द्र (डिपो) मार्फत व्यवसायीले सिन्धुलीका लागि
मनभरि साकुरा फुलिरहेछ ! यसपालिको वसन्तमा पनि मानौँ आफैँलाई थाहा नदिएर सडकका दुवै छेउमा ठिङ्ग सिपाही झैँ उभिएको यो सडकबत्ती
पश्चिम नवलपरासीमा शनिबार आयोजित साइकल यात्रामा सात जिल्लाका करिब एक सय जना साइकल यात्री (राइडर) सहभागी भएका छन्।
नेपाली साहित्यका लागि वर्तमान समय निकै ऊर्जावान् बनेको देखिन्छ । लेखन तथा गतिविधि उल्लेख्य मात्रामा भइरहेका छन् । पुस्तक प्रकाशनका शृङ्खला बाक्लै देखिन्छ । राम्रा गुणस्तरका पुस्तक तथा सिर्जना पढ्ने पाठकको सङ्ख्या पनि ठुलै छ । गुणस्तरीय पुस्तकहरू प्रकाशन पनि भइरहेका छन् । नेपाली कविताको पछिल्लो पुस्तक ‘बगावतनामा’ भित्रका कविताले पनि पाठकको मन जितेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट प्रतिनिधि सभामा समानुपातिक सांसद निर्वाचित गुरुप्रसाद बरालले गरिबीको रेखामुनि रहेका परिवारका लागि मानवस्रोत विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।
“हेलो सर ! नमस्कार ! म ईश्वरा । मलाई भीम सरले नम्बर दिनुभएको हो । म दर्शनाचार्य, विद्यावारिधि पढ्दै छु । भीम सरले तपाईंको ‘भत्कँदै आँगनहरू’ कथासङ्ग्रह पढ्न सिफारिस गर्नुभएको थियो । काठमाडौँको धेरै जसो पसलमा खोजेँ, कतै पाइएन । भखरै भएको पुस्त
पर्यटन राजधानी पोखरामा बर्सेनि साहित्य महोत्सव हुँदै आएको भए पनि यसपटक पोखरा महानगरपालिका–१३ ले पनि साहित्य महोत्सव आयोजना गर्ने भएको छ।
बाँके अटोमोबाइल्स एसोसिएसनले सवारी साधनको जाँचपास प्रक्रियालाई सहज बनाउन माग गर्दै यातायात व्यवस्था कार्यालयलाई मागपत्र बुझाएको छ।
चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा बागलुङका १० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये नौ जना पुरुष र एक जना महिला रहेका छन्। तीमध्ये ९ जनाको विदेशमै र श्रम स्वीकृति भएका एक जनाको नेपालमै मृत्यु भएको हो।
सिद्धार्थ राजमार्गको स्याङ्जा सडक खण्डमा पर्ने स्थानीय तहहरूले सवारी व्यवस्थापनमा सक्रियता देखाएका छन्। साँघुरो र घुम्तीयुक्त सडकमा जथाभावी सवारी साधन पार्किङ गर्दा दुर्घटना बढेको भन्दै स्थानीय तहहरूले व्यवस्थापनमा ध्यान केन्द्रित गरेका हुन्।
पश्चिम नवलपरासी जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘१०औँ सूर्यनगर गोल्डकप’ को उपाधि अभिषेक चर्च रजहर, नवलपुरले जितेको छ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा