सिन्धुली जिल्लामा यो वर्ष नयाँ शैक्षिक सत्रको पढाइ सुरु हुनुअगावै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रको बिव्रmी केन्द्र (डिपो) मार्फत व्यवसायीले सिन्धुलीका लागि
मनभरि साकुरा फुलिरहेछ ! यसपालिको वसन्तमा पनि मानौँ आफैँलाई थाहा नदिएर सडकका दुवै छेउमा ठिङ्ग सिपाही झैँ उभिएको यो सडकबत्ती
पश्चिम नवलपरासीमा शनिबार आयोजित साइकल यात्रामा सात जिल्लाका करिब एक सय जना साइकल यात्री (राइडर) सहभागी भएका छन्।
नेपाली साहित्यका लागि वर्तमान समय निकै ऊर्जावान् बनेको देखिन्छ । लेखन तथा गतिविधि उल्लेख्य मात्रामा भइरहेका छन् । पुस्तक प्रकाशनका शृङ्खला बाक्लै देखिन्छ । राम्रा गुणस्तरका पुस्तक तथा सिर्जना पढ्ने पाठकको सङ्ख्या पनि ठुलै छ । गुणस्तरीय पुस्तकहरू प्रकाशन पनि भइरहेका छन् । नेपाली कविताको पछिल्लो पुस्तक ‘बगावतनामा’ भित्रका कविताले पनि पाठकको मन जितेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट प्रतिनिधि सभामा समानुपातिक सांसद निर्वाचित गुरुप्रसाद बरालले गरिबीको रेखामुनि रहेका परिवारका लागि मानवस्रोत विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।
“हेलो सर ! नमस्कार ! म ईश्वरा । मलाई भीम सरले नम्बर दिनुभएको हो । म दर्शनाचार्य, विद्यावारिधि पढ्दै छु । भीम सरले तपाईंको ‘भत्कँदै आँगनहरू’ कथासङ्ग्रह पढ्न सिफारिस गर्नुभएको थियो । काठमाडौँको धेरै जसो पसलमा खोजेँ, कतै पाइएन । भखरै भएको पुस्त
पर्यटन राजधानी पोखरामा बर्सेनि साहित्य महोत्सव हुँदै आएको भए पनि यसपटक पोखरा महानगरपालिका–१३ ले पनि साहित्य महोत्सव आयोजना गर्ने भएको छ।
बाँके अटोमोबाइल्स एसोसिएसनले सवारी साधनको जाँचपास प्रक्रियालाई सहज बनाउन माग गर्दै यातायात व्यवस्था कार्यालयलाई मागपत्र बुझाएको छ।
चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा बागलुङका १० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये नौ जना पुरुष र एक जना महिला रहेका छन्। तीमध्ये ९ जनाको विदेशमै र श्रम स्वीकृति भएका एक जनाको नेपालमै मृत्यु भएको हो।
सिद्धार्थ राजमार्गको स्याङ्जा सडक खण्डमा पर्ने स्थानीय तहहरूले सवारी व्यवस्थापनमा सक्रियता देखाएका छन्। साँघुरो र घुम्तीयुक्त सडकमा जथाभावी सवारी साधन पार्किङ गर्दा दुर्घटना बढेको भन्दै स्थानीय तहहरूले व्यवस्थापनमा ध्यान केन्द्रित गरेका हुन्।
पश्चिम नवलपरासी जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘१०औँ सूर्यनगर गोल्डकप’ को उपाधि अभिषेक चर्च रजहर, नवलपुरले जितेको छ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
बिस्काः जात्रा मल्लकालीन युगका सबैभन्दा उत्तेजक जात्रामा दर्ता भएको चाड मानिन्छ । जात्राहरू जताततै उत्तेजनामय नै हुन्छन् ! उत्तेजनाका प्रासङ्गिक भावार्थ अनेक छन् । उत्तेजनाले रूपरङ्ग, जोस जाँगर, प्रफुल्लता अर्थ जाहेर गर्छ । तथापि बिस्काः जात्रा अत्यधिक जनसमूहबिच भैरवनाथको भीमकाय तीनतले, पित्तल्ले छानोहरू, गजूर, टुँडाल, विशाल काठेपाङ्ग्राहरू तलैपिच्छे टुँडालहरू जडिएर आकर्षक साथै भैरवनाथ मूर्ति विराज
सप्तरीमा एकै महिनामा ११८ वटा विभिन्न प्रकारका अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये सामाजिक अपराधसम्बन्धी २०, चोरीसम्बन्धी आठ, संगठित तथा अपराधसम्बन्धी एक, महिला तथा बालबालिकासम्बन्धी अपराधमा १८, सवारी ज्यानमा पाँच, आत्महत्यासम्बन्धी १३ तथा ज्यानसम्बन्धी पाँच र अन्य ५३ वटा मुद्दा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।