गाजाको नागरिक सुरक्षा निकायले सोमबार दक्षिणमा रहेको एक अस्पतालमा इजरायली आक्रमणमा परी कम्तीमा २० जना पत्रकारको मृत्यु भएको जनाएको छ ।
मकै बाली जंगली जनावर बँदेलले सखाप पार्न थालेपछि सल्यानका किसानहरु चिन्तित बनेका छन् । रातिको समयमा बँदेलका हुलले मकैबारीमा छिरेर नष्ट गर्नथालेपछि किसानहरु चिन्तित बनेका हुन् ।
अष्ट्रेलियाको हरितगृह ग्यास उत्सर्जन सन् २०२५ को मार्च महिनासम्मको एक वर्षमा १.४ प्रतिशतले घटेको सरकारी प्रतिवेदनले देखाएको छ ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाह र नेपाली सेनाका सुदूरपश्चिम पृतनापति (उपरथि) किरण केसीबिच आज भेटवार्ता भएको छ ।
हरितालिका (तीज) पर्वमा पशुपतिनाथ दर्शनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
सङ्घीय संसद् सचिवालयले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ ।
मनसुन अनुकूल नहुँदा यस वर्ष धान रोपाइँ घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार आइतबारसम्म गत वर्षको तुलनामा ३ दशमलव ६४ प्रतिशत कम रोपाइँ भएको छ ।
विश्व बन्धुत्व दिवस तथा राजयोगी प्रकाशमणीको १८औँ स्मृतिमा एक लाख युनिट रगत सङ्कलन भएको छ ।
इन्डोनेसिया र संयुक्त राज्य अमेरिकाले सोमबार संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । अभ्यास एक हप्ताभन्दा बढी समयसम्म चल्ने छ । अभ्यासमा ११ देशका सहयोगी पनि सहभागी छन् ।
सरकारले सुरु गरेको ‘राष्ट्रिय स्वर्णविन्दु प्राशन’ अभियान तत्काल स्थगन गर्न माग गरिएको छ ।
हामी सानो छँदा घरभन्दा अलि तलको पाखुरी चोकमा कृष्णाष्टमीको अघिल्लो दिनदेखि नै गीत गाउन थाल्थेँ । गीतको आवाज हाम्रो घरसम्मै ठोकिन आइपुग्थ्यो । आमाले ‘पढ्ने मान्छेले गीत गाउने, नाच्ने र गाएको ठाउँमा जान हुँदैन, पढाइ बि
राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घामा भानु साहित्य उद्यान निर्माणको शुभारम्भ गर्नुहुने भएको छ ।
यमनको राजधानी सानामा आइतबार भएको इजरायली हवाई आक्रमणमा मृतकको सङ्ख्या छ पुगेको र ८६ जना घाइते भएको हुथीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ ।
खाँदबारी बजारका बासिन्दा अहिले बिहानसाँझ पानी खोज्न कुवा र धारातर्फ धाउन बाध्य भएका छन् ।
कैलाली कारागार प्रशासनले झडपमा परेर घाइते भएका थप सात कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरेको छ ।