बाँके र बर्दियाका थारू बाहुल्य गाउँबस्तीमा आइतवारदेखि सुरु भएको अटवारी पर्व दिदीबहिनीलाई ‘अग्रासन’ दिएर सोमबार सम्पन्न भएको छ । दुबै जिल्लाका थारु बाहुल्य क्षेत्रमा बिशेष उल्लास र उमङ्गका साथ दुई दिन अटवारी पर्व मनाइएको हो ।
विभिन्न माग राखेर कवाड व्यवसायीहरूले सोमबार काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
जापानका प्रधानमन्त्री शिगेरु इशिबाको लोकप्रियता फेरि बढेको छ ।
लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १२ वटा महत्वपूर्ण निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रशासनिक, कानूनी, भौतिक पूर्वाधार र सामाजिक क्षेत्रका बिषयहरुबारे निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दीनेश पन्थीले जानकारी दिनुभयो ।
टाइफुन काजिकीले देशको मध्य भागमा करिब १६० किलोमिटर प्रतिघण्टाको गतिमा प्रहार गर्ने अनुमान गरिएसँगै सोमबार तटीय भियतनामका दशौँ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
कहिले गुणस्तरहीन बीउका कारण बोटमा फल नलाग्ने, कहिले सुक्खा खडेरी त कहिले बाढीले बालीनाली सखाप हुने । उत्पादनले बजार नपाउने चुनौती त छदैँछ, लागतअनुसार मूल्य नमिल्ने । यी समस्या कृषक पदम थापाका हुन् । उहाँले बर्सेनी यस्ता समस्या भोग्दै आउनुभएको छ ।
जलवायु न्यायको पक्षमा नेपालले अन्तर्राष्ट्रिय न्यायालयमा खेलेको भूमिकाका कारण जलवायु मुद्दामा अन्तर्राष्ट्रिय न्यायालय (आइसिजे)ले सकारात्मक राय दिएको छ ।
आइतबार राति भएको खेलमा रियल म्याड्रिडले रियाल ओभिडिओलाई ३–० गोलले हरायो ।
म्यान्माको राखाइन राज्यबाट भागेर सन् २०१७ मा बङ्गलादेश पुगेका मोहम्मद कैसर अझै कोक्स बजारको शिविरमै बसिरहेका छन् ।
अमेरिकाका उपराष्ट्रपति जे डी भान्सले आइतबार (स्थानीय समय) भारतमाथि लगाइएका माध्यमिक प्रतिबन्ध र भन्सार शुल्कलाई युक्रेन युद्धमा रुसविरुद्ध प्रयोग गरिएको ‘आक्रामक आर्थिक लाभ’को रणनीति अन्तर्गत रहेको भन्दै यसको बचाउ गर्नुभएको छ ।
सप्तरीको रुपनी गाउँपालिकाका एक युवकको मलेसियामा मृत्यु भएको छ । गाउँपालिकाको वडा २ स्थित हरिरावाका ३२ वर्षीय दिपककुमार रामको मलेसियामा मृत्यु भएको हो ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । समितिले धर्मशास्त्र, ज्योतिष, संस्कृतिलगायत क्षेत्रका विज्ञहरुसँगको बैठकपछि साइत सार्वजनिक गरेको हो ।
राष्ट्रिय ट्रमा सेन्टरमा इन्डोस्कोपिक स्पाइन सर्जरी (दूरविनबाट गरिने मेरुडण्डको शल्यक्रिया) प्रविधिबाट गरिने भएको छ । दूरविनबाट मेरुडण्डको शल्यक्रिया गर्दा बिरामीलाई धेरै सहज हुने छ ।
बर्दियामा नेपाल–भारत सीमा क्षेत्रबाट ठुलो परिणाममा चिनियाँ विद्युतीय चुरोट पक्राउ परेको छ । विशेष सुराकीको आधारमा नेपालबाट भारततर्फ अवैध रुपमा चोरी निकाशी गर्दैगर्दा विद्युतीय चुरोट (इलेक्ट्रिक भेप) सशस्त्र प्रहरीले फेला पारेको हो ।
मानव पुर्खा लुसीका ३१ लाख ८० हजार वर्ष पुराना हड्डीका टुक्राहरू सोमबारदेखि प्रागको चेक राष्ट्रिय सङ्ग्रहालयमा पहिलो पटक युरोपमा प्रदर्शनीमा राखिने भएका छन् ।