भाँच्चियो निर्माणाधीन पुल
रामेछापमा निर्माणाधीन पक्की पुल भाँच्चिएको छ । जिल्लाको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नं ७ भटौलीको ठेडीखोला जोड्ने तामाकोशीमाथि निर्माणाधीन पुल भाँच्चिएको हो ।
स्मार्ट कार्डको विकल्पमा रसिदमै फोटो र क्युआर
सरकारले सवारी लाइन्सेन्सको स्मार्ट कार्ड छाप्न छाडेपछि सवारी लाइसेन्सको ट्रायल पास गर्नेलाई उसको रसिदमै फोटो र क्युआर कोड दिएर पठाउन सुरु गरेको छ ।
बाइस वर्षदेखि विद्यार्थीविहीन छात्रावास
दक्षिण क्षेत्रमा रहेको तत्कालीन चार वटा गाउँ विकास समितिको एक मात्र सूर्योदय माध्यमिक विद्यालय २०१७ मा तत्कालीन समयमा गाउँका मुखियासमेत रहेका प्रधानपञ्च तथा समाजसेवी दानबहादुर भण्डारीको पहलमा स्थापना भएको थियो ।
प्रशासकीय भवन निर्माण तयारी
पूर्वी मकवानपुरको बकैया गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत साझेदारीमा
कर्णालीमा घट्दै सामुदायिक विद्यालय
कर्णाली प्रदेशमा सामुदायिक विद्यालयको सङ्ख्या घटेका छन् भने संस्थागत (निजी) विद्यालय बढेको पाइएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
राजमार्गमा डबल कटिङको काम सुरु
कर्णाली राजमार्गको कालीकोट र दैलेखको सीमानाका दहीखोला–खुलालुखण्डलाई फराकिलो बनाउन डबल कटिङ गर्न थालिएको छ । निकै साँघुरो मानिने सो खण्ड फराकिलो बनाउने काम थालिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
झापाका रैथाने जङ्गली हात्तीको नामकरण
झापा जिल्लाभित्र विचरण गर्दै आएका रैथाने जङ्गली हात्तीको पहिचान गरी तिनीहरूको नामकरण गरिएको छ । मेचीनगर नगरपालिका, इसिमोड र उज्यालो नेपालको पहलमा व
हिउँ पन्छाएपछि लाप्चा सडक सुचारु
सिमकोट–लिमी–लाप्चा सडक सञ्चालनमा आएको छ । सडकमा जमेको हिउँ एक्साभेटरबाट पन्छाएर लामो समयपछि सो सडक सुचारु भएको हो ।
‘के वन क्रुस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
‘हिमालयन चितुवा’को नामले परिचित किक बक्सर अविरल घिमिरेले अब जापानका किक बक्सिङ ‘च्याम्पियन’ ओडा जिन्कुसँग ओसाका शहरमा भिड्ने भएका छन् ।
पुल भाँचिएपछि यात्रुको बिचल्ली, छैन वैकल्पिक मार्ग
नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गत नवलपुरको मध्यबिन्दु नगरपालिका–६ चोरमारस्थित गिरूबारी खोलाको पुल भाँचिएपछि यात्रुको बिचल्ली भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
नेप्टेचौर–काउरा–गिठिनी–पात्लेखेत सडक ट्रयाक खुलेको १५ वर्षपछि स्तरोन्नति
बेनी नगरपालिका–९ नेप्टेचौरबाट काउरा–गिठीनी–आखेत हुँदै वडा नं १० पात्लेखेत जोड्ने सडक ट्रयाक खुलेको १५ वर्षपछि स्तरोन्नति भएको छ ।
मालिकाधुरी यात्रा सहज बन्यो
सडक, यातायातको सुविधासँगै म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानास्थित मालिका जाने भक्तजन र पर्यटकलाई आवागमन सहज भएको छ ।
गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार
बागलुङको गाजा दह समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको उचाइमा अस्थित छ । धार्मिक रूपमा महत्त्वपूर्ण क्षेत्र मानिएको गाजा दहमा पछिल्लो समय पर्यटकीय पूर्वाधार थपिन थालेका छन् ।
पर्वतको फलेबासमा ‘आमा-बा स्वास्थ्य कार्यक्रम’ सुरु
पर्वतको फलेवास नगरपालिकामा आमा-बा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको छ । ग्रामीण क्षेत्रमा रहेका ज्येष्ठ नागरिक, वृद्धवृद्धाको नियमित स्वास्थ्य परीक्षण गर्ने, विभिन्न रोगको सङ्क्रमणबाट बचाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
याङ्वरकका २३ युवालाई केलाङ नृत्य प्रशिक्षण
याङ्वरक गाउँपालिकाले २३ जना युवायुवतीलाई केलाङ (च्याब्रुङ) नृत्य प्रशिक्षण दिइएको छ । गाउँपालिकाको वार्षिक कार्यक्रमबमोजिम छ वटा वडाका युवा लक्षित पाँच दिने प्रशिक्षण सोमबार सम्पन्न भएको हो ।
लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको टोली पोखरा हुँदै मुस्ताङमा
नेपाल पे्रस युनियनको आयोजनामा शुक्रबारदेखि जारी लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटअन्तर्गत सोमबार तेस्रो दिन अन्तरराष्ट्रिय सञ्चारमाध्यमका सञ्चारकर्मीसहितको टोली पोखरा हुँदै हिमाल पारीको जिल्ला मुस्ताङमा आइपुगेको छ ।
भ्रष्टाचार नियन्त्रणसहितको सुशासन पहिलो सर्त हो
मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएयता विकासका नयाँ आयाम प्रारम्भ भएका छन् ।
‘कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने’
खानेपानीमन्त्री प्रदीप यादवले खपरताता खानेपानी आयोजनाले बारास्थित कलैया उपमहानगरपालिका–८ का स्थानीयको खानेपानीको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ ।
मधेशमा पूर्वाधार निर्माण
नेपालको सङ्घीय संरचना अन्तर्गत स्थापित मधेश प्रदेश देशको प्रमुख भूभागमध्येको एक हो ।
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
गणतन्त्रपछिको मधेश
प्रजातन्त्र प्राप्तिका लागि नेपाली जनताले विभिन्न समयमा ठुलो त्याग र बलिदान गरेका छन् ।
जलवायु परिवर्तनको असर
जलवायु परिवर्तनको असरले मधेश प्रदेशका जिल्लामा निकै ठुलो नकारात्मक प्रभाव परेको छ ।