पाँच गैँडा स्थानान्तरण
चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीन भाले र दुई पोथी गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएका छन् । पश्चिममा गैँडाको सङ्ख्या धेरै भएपछि पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको हो ।
‘संसद् बैठक अवरुद्ध गर्ने काम राजनीतिक होइन’
सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले संसद् अवरुद्ध पारेर अराजनीतिक काम गरिरहेको आरोप लगाउनुभएको छ ।
सिमेन्ट उद्योगमा भएको घाटा न्यूनीकरण गर्छौँ : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उदयपुर र हेटौँडा सिमेन्ट उद्योगमा भएको घाटा न्यूनीकरण गर्नेगरी जतिसक्दो चाँडो निर्णय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रजिअलाई गृहमन्त्रीको निर्देशन : नागरिकको भरोसा बनेर काम गर्नु
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई नागरिकको भरोसा बनेर काम गर्न निर्देशन दिनुभएको छ।
प्रज्ञा स्मृति साइक्लिङको तयारी
तेस्रो प्रज्ञा स्मृति साइक्लिङ प्रतियोगिता २०८० को सम्पूर्ण तयारी पूरा भएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा शनिबार भरतपुरमा प्रज्ञा स्मृति साइक्लिङ एमटिबी क्रसकन्टी ओलम्पिक (एमटिब–एक्ससिओ) हुन लागेको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पेट्रोल पम्प २४ घण्टा खुल्ने
पाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरिरहेका पेट्रोल पम्प अबदेखि २४ सै घण्टा खुल्ने भएका छन् ।
‘पूर्वसूचना प्रणालीमा सबैको पहुँच सुनिश्चित गर्न जरुरी’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पूर्वसूचना प्रणालीमा सबैको पहुँच सुनिश्चित गर्न जरुरी रहेको बताउनुभएको छ ।
कार्कीविरुद्ध तीन करोड २१ लाखको भ्रष्टाचार मुद्दा
काठमाडौँ उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीले तीन करोड २१ लाख ३२ हजार ९५६ रुपियाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।
विभिन्न मुद्दाका एक सय ९३ फरार प्रतिवादी पक्राउ
यसै सिलसिलामा जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहत प्रहरी कार्यालयको टोलीले गएको फागुन महिनाको अवधिमा मात्रै विभिन्न मुद्दाका एक सय ९३ फरार प्रतिवादी पक्राउ परेको जनाइएको छ ।
योजना आयोगकाे सदस्यमा चार जना नियुक्त
सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा नयाँ नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले प्रा सङ्गीता सिंह (काठमाडौँ), डा कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा शिवराज अधिकारी (पाल्पा) र डा अरनिको पाण्डे ९ललितपुर०लाई सदस्य पदमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
'विभेदका सम्पूर्ण स्वरूपको अन्त्य अनिवार्य छ'
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानिसबाट मानिसमाथि हुने विभेदका सम्पूर्ण स्वरूपको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
बजेट निर्माण चक्रका आधारभूत विषय
सार्वजनिक क्षेत्रमा वित्तीय जवाफदेहीताको माध्यम मात्र होइन कि बजेट निर्माण आम सरोकारको विषय पनि हो । त्यसो त बजेट भनेको एउटा समग्र प्रक्रियाको छोटकरी नाम मात्र हो । संविधानमै व्यवस्था गरेअनुसार राजस्व र व्ययको अनुमान गर्ने र संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले पेस गर्नुभन्दा अगाडि लामो प्रक्रिया पूरा गरेर मात्र बजेट तयारी हुने गर्दछ ।
सचिवमा चूडामणि पौडेललाई बढुवा गर्ने सरकारको निर्णय
सरकारले सहसचिव चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैकले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा पौडेललाई बढुवा नियुक्त गर्ने निर्णय गरेको छ ।
बाँसबारी जग्गा हिनामिना प्रकरण : विनोद चौधरीसँग बयान
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) बयान लिएको छ ।
‘पसल दर्ता नगरेर व्यवसायी चोर बाटो हिँड्न खोज्छन्’
काठमाडौं महानगरपालिकाले तरकारी तथा मासुजन्य उद्योग तथा व्यवसायलाई दर्ता हुन आग्रह गर्नुका साथै दर्ता नभए कारवाही गर्ने बताएको छ ।
५६ लाख ४३ हजार बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप
सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा ५६ लाख ४३ हजार नौ सय १२ जना बालबालिकाले खोप लगाएका छन् ।
महरासँग आज पनि बयान लिइँदै
यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि बुधबारदेखि मात्रै बयान लिन सुुरु भएकोे जिल्ला सरकारी वकील कार्यालय काठमाडौँले जनाएको छ ।
एसइई दिने चेपाङ विद्यार्थी वृद्धि हुँदै
चितवनको इच्छाकामना गाउँपालिकाको राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङबाट २२ जना चेपाङ विद्यार्थीले यस वर्षको एसइई दिँदै छन् । चेपाङ समुदायको बाक्लो बस्ती रहेको यस क्षेत्रमा छोराछोरीलाई पढाउनु पर्छ भन्ने चेतनाको विकासपछि अहिले पढ्न आउनेको सङ्ख्या वृद्धि भएको विद्यालयका प्रधानाध्यापक लोकबहादुर मगरले जानकारी दिनुभयो । यस वर्ष २३ जनाले एसइई दिने छन् भने २२ जना चेपाङ समुदायका रहेकामा तीमध्ये २० जना छात्रा छन् । एक जना अन्य जातिका गिरी रहेका छन् ।
संघीय निजामती सेवा विधेयक जस्ताको त्यस्तै पारित हुँदैन
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसदमा प्रस्तुत संघीय निजामती सेवा सम्बन्धी विधेयक जस्ताको तस्तै पारित हुने सम्भावना नरहेको बताउनुभएको छ ।
हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडक बिहीबारदेखि बन्द
हेटौँडालाई काठमाडौँसँग जोड्ने सबैभन्दा छोटो दुरीको मार्ग चखेल–मातातीर्थ सडक बन्द गरिने भएको छ।
नेपालको धार्मिक सहिष्णुता विश्वका लागि अनुकरणीय : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली समाजमा रहेको धार्मिक सद्भाव, सहिष्णुता र प्रजातान्त्रिक तथा उदार चरित्र विश्वका लागि अनुकरणीय दृष्टान्त भएको बताउनुभएको छ ।
सुरक्षित कारोबार विधेयक दफावार छलफलका लागि समितिमा
राष्ट्रियसभाको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
चितवनमा भारतीय केरा, स्थानीय उत्पादनले बजार नपाउँदा किसान चिन्तित
चितवनमा भारतीय केरा आयात हुँदा स्थानीय उत्पादनको बिक्रीमा समस्या भएको किसानले गुनासो गरेका छन् । बजारमा ल्याउने तयारी अवस्थाका स्थानीय केराले बजार नपाउँदा केरा उत्पादक किसानले चिन्ता व्यक्त गरेका हुन् ।
बजेट अर्थ मन्त्रालयको नियन्त्रणमा हुनुहुँदैन : सांसद ज्वाला
प्रतिनिधि सभाको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले बजेट निर्माणमा अर्थ मन्त्रालयको मात्रै नियन्त्रणमा मात्रै हुन नहुने धारणा राख्नुभएको छ ।