कार्यपालिकाका सदस्यहरू आन्दोलित
दाङको लमही नगरपालिकामा कार्यपालिका सदस्यहरु आन्दोलित भएका छन् । आफु अनुकलको प्रमुख प्रशासकीय अधिकृतको माग राख्दै लमही नगरपालिकाका नौ वटै वडा सदस्य र कार्यपालिका सदस्यहरुले लमही नगरपालिमा चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।
सिमेन्ट उद्योगका कामदार आन्दोलनमा
पाल्पाको रैनादेवी छहरा –२, सर्देवामा निर्माणाधीन सिजी सिमेन्ट उद्योगमा कार्यरत कामदार आन्दोलित भएका छन् । तीन महिनादेखि तलब भत्ता नपाएको भन्दै कम्पनीमा काम गर्ने कामदारहरूले कार्यालयमा तालाबन्दी गरेर काम ठप्प पारेका हुन् ।
दाङमा एम्बुलेन्स दुर्घटना, चालक घाइते
दाङमा एम्बुलेन्स दुर्घटना हुँदा चालक घाइते भएका छन् । रोल्पाको होलेरीबाट घोराहीतर्फ आउने क्रममा एम्वुलेन्स घोराही उपमहानगरपालिका–१९ च्यानगैरामा दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका हुन ।
तीन वर्षदेखि थन्किएका बिजुली बस आजदेखि सञ्चालनमा
लामो समयदेखि लुम्बिनीमा थन्किएका बिजुली बस आज (बिहीबार)देखि सञ्चालनमा आएका छन् । दशैँको अवसर पारेर लुम्बिनी विकास कोषले आजदेखि विद्युतीय गाडीको अफिसियल यान्त्रिक परीक्षणस्वरुप सञ्चालनमा ल्याएको हो ।
तीनमुखे झोलुङ्गे पुलको आकर्षण बढ्दो
कालीगण्डकी नदीमा निर्माण गरिएको तीनमुखे झोलुङ्गे पुल पर्यटकहरूको आकर्षणको केन्द्र बन्न थोलेको छ । गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीको काली गण्डकी नदीमा निर्माण गरिएको तीन मुखे झोलुङ्गे पुलमा चाडपर्व नजिकिएसँगै आन्तरिक पर्यटकहरूको चहलपहल बढ्न थालेको हो ।
चालक निदाएपछि दुर्घटना भएको घाइतेको भनाइ
सिराज खान नेपालगञ्ज, असोज १२ गते । सल्यानको मूलपानीमा जीप दुर्घटनाका घाइते तिलक ओलीको अहिले कोहलपुर मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। सो दुर्घटनामा परेर एक बालकसहित ८ जनाको मृत्यु भएको थियो। दुर्घटनामा परेर गम्भीर घाइते सल्यान कपुरकोट गाउँपालिका ६ जलवाङका ३५ वर्षीय ओलीले चालक निदाउँदा दुर्घटना भएको बताउनुभएको छ। शरीरका धेरै भागमा गम्भीर चोट लागेर घाइते हुनुभएका उहाँले चालक निदाएपछि दुर्घटना भएको बताउनुभएको छ। उहाँले दुर्घटनापछि आफूले नै भतिजोलाई फोन गरेर दुर्घटनाको जानकारी दिएपनि ठ्याक्कै ठाउँ बताउन नसक्दा समयमा उद्धार हुन नसकेको उहाँको भनाइ छ। दाङको तुलसीपुरस्थित गोटीखोला प्रहरी चौकीमा राति १२ बजे इन्ट्री गरेर सल्यानतर्फ हिँडेको उहाँहरू सवार रा १ ज ५६३ नम्बरको डबल क्याप सो जीप सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलपानीमा राति करिब दुई बजेको आसपासमा दुर्घटनामा परेको थियो। दुर्घटनाको खबरले ढकेरीमा रहनु भएका खड्का परिवार शोकमा डुबेको छ। कल्पनै नगरेको घटना भएको उहाँहरूको भनाइ छ।
नेपाली उत्पादन बिक्री भएन, तस्करलाई भ्याइनभ्याई
दशैँ सुरु भए पनि पशुपालक कृषकले उत्पादन गरेका खसी बोका बिक्री नहुँदा चिन्तित बनेका छन् । स्थानीय उत्पादन भएका खसी बोका बजारीकरण नहुँदा फर्म सञ्चालन गरेका र घरायसी रुपमा बाख्रा पालेका व्यावसायी मर्कामा परेका हुन ।
भरूवा बन्दुकसहित दुई प्रकाउ
भरूवा बन्दुकसहित २ जनालाई प्रहरीले प्रकाउ गरेको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाबाट १ ओखट्टे बस्ने ४० वर्षीय जितेन्द्र भुसाल र ३७ वर्षीय पर्शुराम खनाललाई प्रकाउ गरेको हो ।
मधेशी समुदायले विना झन्झट नागरिकता पाउनु पर्छ : उपमहासचिव ज्ञवाली
औलोसँग लडेर मधेसलाई गुल्जार गर्ने धर्तीपुत्र जनताले बिना झन्झट नागरिकता पाउनु पर्ने नेकपा (एमाले) का उपमहासचिव प्रदिप ज्ञवालीले बताउनुभएको छ । कपिलवस्तुमा आयोजित पार्टी प्रवेश तथा बृहत जनसभामा उपमहासचिव ज्ञवालीले सो कुरा बताउनुभएको हो ।
दुर्घटना बढेपछि कपिलवस्तुमा चाडपर्वसम्म टाइम कार्ड
चाडपर्व सूरु भएसँगै सवारी दुर्घटना बढेपछि कपिलवस्तुमा टाइम कार्ड लागु भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले लामो दूरी र राजमार्गमा चल्ने सवारी साधनमा टाइम कार्ड लागु भएको हो ।
गुल्मीमा भुस्याहा कुकुरको आतङ्क, सरोकारवाला निकाय मौन
गुल्मीको मुख्य बजार र जिल्ला प्रशासन कार्यालयको गेटमा भुस्याहा कुकुरको आतङ्क बढेको छ । बजारमा भुस्याहा कुकुरको आतङ्क हुँदा समेत यसको नियन्त्रण र व्यवस्थापनमा सरोकारवाला कसैको ध्यान जान सकेको छैन ।
बाँकेमा चाडपर्व र निर्वाचन लक्षित विशेष सुरक्षा योजना लागू
दशैँ, तिहार र छठलगायतका चाडपर्व तथा आसन्न निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गर्न बाँकेमा विशेष सुरक्षा योजना लागू गरिएको छ ।

बाँकेबाट हराएका दुई बालिका सातदिनपछि पोखरामा भेटिए
बाँकेको राप्तीसोनारीको कुसुमबाट हराएका दुई जना बालिका एकसातापछि पोखरामा भेटिएका छन् ।

खानेपानीका धारा घरघरमा
गुल्मी जिल्लामा ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत २२ हजार ४३२ घरधुरीमा खानेपानी वितरण गरिएको छ । जिल्लाको मुसीकोट नगरपालिकामा चार हजार ९३२ घरधुरीमा एक घर एक धारा वितरण गरिएको पालिकाका सूचना प्रविधि अधिकृत समुद्रविक्रम रायमाझीले बताउनुभयो ।

अविलम्ब चलाउन गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाणले पर्यटकको सुविधाका लागि एसियाली विकास बैङ्क (एडीबी)ले लुम्बिनी विकास कोषलाई अनुदानस्वरूप उपलब्ध गराएका विद्युतीय सवारीसाधन तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिनुुभएको छ ।