गाँजा खेती सम्भाव्यताबारे नियमावली बनाएर अध्ययन गरिने : गृहमन्त्री लामिछाने
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको सम्भाव्यताबारेमा अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
राज्यका नीति व्यवसाय फस्टाउने प्रकृतिका बनाउन आवश्यकः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यवसायलाई संरक्षण गर्नका लागि व्यापार र व्यवसायमैत्री नीति निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ ।
इलाममा पहिलो पटक प्रजिअमा महिला
इलाममा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ आउनुभएको छ। श्रेष्ठ इलामको ४८ औं प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ।
प्रधानमन्त्री प्रचण्डसँग मेयर्स फोरमको छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीहरूले छलफल गर्नुभएको छ।
एमाले रुपन्देहीमा सर्वसम्मत नेतृत्व : अध्यक्षमा यज्ञ गैरे
नेकपा (एमाले) जिल्ला कमिटी रुपन्देहीको १० औं अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ। अधिवेशनले यज्ञ गैरेलाई निर्विरोध अध्यक्ष चयन गरेको हो भने अन्य पदाधिकारी पनि सर्वसम्मत चयन भएका छन्।
मधेशमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । मुख्यमन्त्री सिंहले शुक्रबार १४ सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन-२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन गर्छौ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण)ऐन-२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन गर्ने बताउनुभएको छ ।
विपद सुरक्षा संस्कृति विकास गरिनेः मन्त्री श्रेष्ठ
बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले विद्यालयस्तरबाट विपद सुरक्षा संस्कृति विकास गरिने बताउनुभएको छ ।
उत्पादकत्व वृद्धि एवम् रोजगारी सिर्जना गर्न सामाजिक संस्था लाग्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक अभियन्ताहरू स्वदेशी पुँजी, जनशक्ति, सीप र प्रयोग गर्ने सोचमा आधारित भएर परिचालित हुनुपर्ने बताउनुभएको छ ।
मधेश प्रदेशको मुख्यमन्त्रीमा सिंहले लिनुभयो शपथ
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले शपथ लिनुभएको छ । शुक्रबार मध्याह्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट सिंहले शपथ लिनुभएको हो ।
सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्याउनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्याउनुपर्ने र त्यसका लागि सकारात्मक पहलकदमी लिनुपर्ने बताउनुभएको छ ।
यो गठबन्धन आउने निर्वाचनसम्मै जान्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्य राजनीति गर्न बिपक्षी दललाई अनुरोध गर्नु भएको छ । भरतपुर विमानस्थलमा शुक्रबार सन्चारकर्मी सङ्ग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त
मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंहलाई नियुक्त हुनुभएको छ । शुक्रबार मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
अध्यक्ष यादवद्वारा दायर रिटमा सुनुवाइ हुँदै
सर्वोच्च अदालतमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गर्नुभएको रिटमा सुनुवाइ हुँदैछ ।
लोकतन्त्र सुदृढ हुन नैतिक अधिकारको सम्मान गर्ने संस्कार आवश्यक छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरणका लागि नैतिक अधिकारको सम्मान गर्ने संस्कार आवश्यक रहेको बताउनुभएको छ ।
दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जनाको लक्ष्य छ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताउनुभएको छ ।
डेलिभरीमा सुधार गरेर प्रदेशलाई बलियो बनाउनुपर्छ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतालाई राम्रो डेलिभरी दिएर मात्र सङ्घीयता बलियो हुने बताउँदै त्यसका लागि सबैले सकारात्मक पहल लिनुपर्ने बताउनुभएको छ।
मधेस प्रदेश: मुख्यमन्त्रीमा सतिशको दाबी पेस
मधेस प्रदेश सरकारको मुख्यमन्त्रीमा शुक्रवार बिहान जनमत पार्टीले सतिशकुमार सिंहको दाबी पेस गरिएको छ ।
बिम्स्टेक क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास ९बिम्स्टेक० क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ ।
मन्त्रिपरिषद् बैठक : भारतका प्रधानमन्त्रीको शपथ समारोहमा प्रधानमन्त्री प्रचण्ड जानुहुने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी बन्न भारत जानुहुने भएको छ।
मन्त्रालयको भागबण्डा नमिल्दा मधेस प्रदेशको मुख्यमन्त्रीको दाबी पेशमा ढिलाइ
मन्त्रालयमा भागबण्डा नमिल्दा मधेस प्रदेशको मुख्यमन्त्रीको दाबी पेशमा ढिलाइ भएको छ।
प्रदेश सभाको बहुमतबाट नीति तथा कार्यक्रम पारित
सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख नजिर मियाले गत साता प्रस्तुत गरेको नीति तथा कार्यक्रम बिहीबार बसेको प्रदेश सभाको बैठकबाट सर्वसम्मतीले पारित भएको छ।
गिरिबन्धु जग्गामा कांग्रेसमाथि लागेको आरोप पुष्टि गर्न विश्वप्रकाश शर्माको चुनौती
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु टी–स्टेटको फाइल खोलेर कांग्रेसमाथि सत्ता पक्षले लगाएको आरोप पुष्टि गर्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिनुभएको छ।
गिरिबन्धु टी-स्टेट प्रकरणमा छानबिन आयोग बन्नुपर्छ : कांग्रेस सांसद केसी
नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले गिरिबन्धु टी–स्टेट प्रकरणमा छानबिन आयोग माग गर्नुभएको छ ।