कर्मचारीको अवकाश उमेरबारे विवाद कायमै
सङ्घीय निजामती सेवा विधेयकमा प्रस्ताव गरिएको अनिवार्य अवकाश उमेर हदबारे राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज पनि निष्कर्षमा पुग्न सकेन ।
राष्ट्रियसभाको बैठक बस्दै
राष्ट्रियसभाको बैठक आज अपराह्न १५ः१५ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सभाध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउन हुनेछ ।
तोकिएको समयअघि नै मुलुकलाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्छौँः अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय निगरानी निकाय ‘फाइनान्सियल एक्सन टास्कफोर्स’ ९एफएटिएफ० को ‘ग्रे लिस्ट’ बाट छिटो बाहिर ल्याउन सरकारले गम्भीर प्रयास गरिरहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बैठक (प्रत्यक्ष प्रसारण)
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिको शपथ
सभामुख देवराज घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिका नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ ।
राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा ईश्वरीदेवी न्यौपाने निर्विरोध चयन हुनुभएको छ । उहाँ नेपाली कांग्रेसको समानुपातिक सांसद हुनुहुन्छ ।
राज्य व्यवस्था समिति सभापतिमा न्यौपानेको उम्मेदवारी
सांसद ईश्वरीदेवी न्यौपानेले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ।
राज्य व्यवस्था समिति सभापतिको निर्वाचन तालिका सार्वजनिक
सङ्घीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति सभापति निर्वाचनको कायर्यक्रम सार्वजनिक भएको छ।
संसदीय सुनुवाइ समितिका सभापति न्यौपानेको राजीनामा
सङ्घीय संसदको संसदीय सुनुवाइ समिति सभापतिबाट ईश्वरीदेवी न्यौपानेले राजीनामा दिनुभएको छ। उहाँले सभापति पदबाट विशेष कारण देखाउँदै राजीनामा दिनुभएको हो।
सांसद न्यौपानेलाई राज्यव्यवस्था समिति सभापतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले सांसद ईश्वरीदेवी न्यौपानलेलाई राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सरकारको स्थायित्वले विकासले गति लियो : सांसद सुब्बा
सर्लाही जिल्लाबाट प्रतिनिधि सभा सदस्य रहनुभएकी सरस्वती सुब्बाले राजनीतिक स्थायित्व कायम भएपछि मुलुकको विकासले गति लिइरहेको बताउनुभएको छ । गोरखापत्र अनलाइनको भिडियो अन्तरवार्ता ‘सांसदलाई सवाल’ मा कुरा गर्दै उहाँले सो कुरा बताउनुभयो ।
प्रतिनिधिसभा बैठक जारी (प्रत्यक्ष प्रसारण)
प्रतिनिधिसभा बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी बैठकमा सांसदहरुले धारणा राख्नेक्रम जारी छ ।
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक शुक्रबार अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची छ ।
विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ । समितिको आजको बैठकबाट प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको फरकमतकाबीच उक्त विधेयक पारित भएको हो ।
औद्योगिक सम्पत्ति र पानी जहाज विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो
प्रतिनिधिसभाले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ र ‘पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।
भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ सम्बन्धी प्रतिवेदन पारित
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ सम्बन्धी समितिको प्रतिवेदन पारित गरेको छ।
लिपुलेक हुँदै चीन र भारतले गरेको सम्झौताबारे जानकारी गराउन माग
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले चीन र भारतले नेपालको भूमि लिपुलेक मार्ग हुँदै दुई देशबीच व्यापार गर्ने भनी भएको सम्झौताबारे सदनलाई जानकारी गराउनुपर्ने माग गर्नुभएको छ।
'कूटनीतिक माध्यमबाट नेपाली भूमिको रक्षा गर्नुपर्छ'
प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले नेपाली भूमिको विषयमा उच्चस्तरीय कूटनीतिक माध्यमबाट तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
प्रतिनिधिसभा बैठक बुधबार सङ्घीय संसद भवन नयाँबानेश्वरमा सुरु भएको छ ।
प्रतिनिधिसभाको बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार अपराह्न १ बजे बस्दैछ ।
सामाजिक सञ्जाल विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
राष्ट्रियसभाबाट ‘सामाजिक सञ्जाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।
राष्ट्रियसभा बैठक सुरु (प्रत्यक्ष प्रशारण)
सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभा बैठक सुरु भएको छ ।
आज राष्ट्रियसभाको बैठक बस्दै
राष्ट्रियसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मङ्गलबार दिउँसो १ः१५ बजे बस्दैछ । आजको बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने कार्यसूची छ ।